Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

एनआरएनए माल्टाको सदस्यमा कावासोतीका ३१ बर्षे भट्टराई को उमेदवारी ।

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • २ वर्ष अगाडि

राम सुनार । कावासाेती

गैरआवासिय नेपाली संघ एनआरएनए माल्टाको सदस्यमा सुमन सागर भट्टराईले मनोनयन दर्ता गराएका छन् । आगामी कार्यकाल २०२३-२०२५ का लागि ३१ वर्षिय भट्टराईले उम्मेदवारी दर्ता गरेका हुन् ।

भट्टराई संभवत एनआरएनएको सदस्य बन्ने दौडमा छन् । एनआरएनए माल्टाको अभियानमा अग्रसर भएर जोडिएका भट्टराई विभिन्न सामाजिक सस्था तथा युवाहरुको संजाल मा जोडिएर काम गरिसकेका छन् । आफुलाई अब्बल तुल्याएका भट्टराईले यस अघिका अनुभव र कार्यक्षमताको मुल्यांकन गरिदिन माल्टाबासी नेपालीमा अपिल समेत गरेका छन् ।


भट्टराईले माल्टावासी नेपालीको हक,हित स्थापित गरि नेपाली समुदायको पहिचान र माल्टामा आइपर्ने जस्तासुकै समस्या सामुहिक पहलमा समाधान गर्न आफु नेतृत्वमा आउन लागेको बताएका छन् । उनले भनेका छन- ‘यस अघि विभिन्न सामाजिक सस्थाहरुको पदमा रहेर हासिल गरेको अनुभवलाई नेतृत्वका रुपमा अब कार्यान्वयनमा लैजानका लागि उम्मेदवारी दिएको छु, आउँदो कार्यकालमा म यहाँहरुको साथ र समर्थनसहित यहाँहरुकै सेवामा रहनेछु ।

रोजगारिका रुपमा माल्टा पुगेका भट्टराई लामो संघर्ष र निरन्तरको मेहनतले नेतृत्वतहमा उदाउन लागेका हुन् । भट्टराईलाई सदस्य सहित कार्यसमितिका अधिकांश र अघिल्ला कार्यसमितिका अधिकांश पदाधिकारीको समेत समर्थन रहेको छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Aaryan-Sigdel-768x470

म्युजिकल फिल्म बानीको टिजर

  • ६ घण्टा अगाडि
Yoga0

आज विश्व ध्यान दिवस

  • ६ घण्टा अगाडि
Kutumba-1766038151

कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

  • २ दिन अगाडि
rabi-lamichhane-baa

रवि लामिछाने आज कारागार मुक्त हुने

  • २ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved