Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

गैरेको भ्रष्टचारी भेना तीज गीत सार्वजनिक

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ वर्ष अगाडि

साउन १
साउन महिना लागेसंगै तीजका गीतहरु धमाधम बजारमा सार्वजनिक भई रहेका छन् । यति बेला नेपाली गीत संगीतको बजारमा बिशाल मुभिज मार्फत पारिवारीक कथाबस्तुमा आधारित मार्मिक तिजको कोसेली तिज गीती कथा बिरहको तिज भाग ३ भ्रष्टचारी भेना बजारमा आएको छ ।
बरिष्ठ गायक ईन्द्र जि।सी।,चर्चित गायिका जमुना राना, चर्चित गायक बिक्रम परियार,चर्चित गायक,सर्जक हुम गैरे,चर्चित गायिका कमला बि।शी।,बिमला गैरे र गायक हेमराज डाँगीको स्वरमा रहेको गीतको लय शब्द हुम गैरेले सिर्जना गरेका हुन् ।

गायक गैरेकै कथा तथा निर्देशनमा तयार भएको गीतको म्यूजिक भिडियो राम के।सी।ले खिचेका हुन् । नक्कली भुटानी सरणर्थी प्रकरणमा आधारित कथा बस्तु रहेको गायिका कमला बि।शी।को तिज गीती कथा बिरहको तिज भाग ३ भ्रष्टचारी भेनामा चर्चित मोडल धिरज खत्री, कुमार सुनेल, रमा ठकुरी, करिष्मा परियार,ईश्वर बल्लभ, बसन्त बर्मा, संगीत मगर, बिनोद कंडेल,बिबेक बस्नेत,सिर्जना पाण्डे लगायतका कलाकारहरुको जिबन्त अभिनय रहेको छ ।

दर्शक अनि स्रोताले बिरहको तिज भाग १ र भाग २ लाई अपार मायाँ दिएका छन् । यो तेस्रो भागले पनि सबैको मन जित्ने बिश्वास लिएको सर्जक हुम गैरेले बताए । यथार्थ कथा बस्तुमा आधारित मार्मिक तिज गीती कथा बिरहको तिज भाग ३ भ्रष्टचारी भेनाले सफलता पाउने बिश्वास लिईएको छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • १ दिन अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • १ दिन अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • १ दिन अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved