Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

युटुब सिरिज “आधा सिन्दुर” मा भट्टराई पनि देखा पर्दै ।

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ वर्ष अगाडि

विमल भट्टराई

असार १६, पश्चिम नवलपरासी ।

 

हरेक हप्ताको शुक्रबार साँझ ७ बजे डायरी फिल्ममा आधा सिन्दुर सिरियल आउने भएको छ ।

समाजको यर्थाथता चित्रण गरेको आधा सिन्दुर सिरियलमा एउटा काहानी हुन्छ ।  जसमा विधुवा हुन्छिन भने अर्को तर्फ श्रीमान श्रीमती र छोरी भएको अर्को परिवार हुन्छ । त्यस्तै अझै अर्को पनि परिवार हुन्छ जसमा सासु वुहारी र छोरा हुन्छन् ।

 

त्यस्तै त्यो समाजमा अर्को पनि परिवार हुन्छ । जमसा विदुवाको कारुणीक कथा समावेश गरिएको छ । समाजको समृद्धि र जनचेतना को लागी वनेको सिरियललाई समर्पित शुक्रले छायाङकन तथा निर्देशन गरेका छन् । रेश्मा विकको कथा लेखन रहेको सिरियललाई शिशिर र फेरसीले ब्यवस्थापन गरेका छन् ।

 

सिरियलमा समर्पित शुक्र, अन्जु माझी, शिशिर लक्की, सविना सदाशंकर, सरु खड्का सेर बहादुर लामा , रिता कार्कि, भावना कार्कि,राजेश मगर, मन्जु अधिकारी, दिब्य वस्नेत , केशव विक , कुसुम विक लगाएतको भुमिका रहने छ । त्यस्तै समर्पित सुक्रको सम्पादन तथा कोपिल आर के मगरको म्युजिक रहने सिरियलको भाग ८ मा शिखा मिडिया प्रा.लि द्धारा संचालित दर्पण पोष्टका अध्यक्ष विमल भट्टराई पनि सिरियलमा देखिने भएका छन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • १३ घण्टा अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • १३ घण्टा अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • १३ घण्टा अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved