Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

जुहीको फिल्मलाई निर्माताले टेलिफिल्म बनाइ दिएपछि…

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ वर्ष अगाडि

मुम्बई । बलिउड अभिनेत्री जुही चावलाको अभिनय करियर करिब साढे ३ दशक पुरानो छ । उनले सन् १९८४ मा ‘मिस इण्डिया’ को उपाधि जितेपछि फिल्म करियर सुरु गरेकी थिइन् । उनी गैह« फिल्मी परिवारकी थिइन् ।

करियरको सुरुवातमा उनले निर्माताहरुबाट राम्रै धोका पाइन् । उनले एक फिल्म ‘जन्नत’ मा सम्झौता गरिन् । तर यो फिल्म भने टेलिफिल्मका रुपमा दुरदर्शनमा प्रसारणमा आयो । फिल्ममा अभिनय गरेकी जुही टेलिफिल्मको कलाकारका रुपमा टेलिभिजनमा आउँदा छक्क परिन किनकी उनले टेलिफिल्ममा अभिनय गरेकै थिइनन् ।

सन् १९९५ मा दुरदर्शनको डीडी मेट्रो च्यानलमा ‘महाशक्ति’ नामक टेलिसिरियल प्रसारण भयो । जसमा जुही चावला, आदित्य पञ्चोली, आलोक नाथ, प्रेम चोपडा, गुलशन ग्रोवर र सोनू वालियालगायतको अभिनय थियो । जुहीलाई उनले अभिनय गरेको टेलिसिरियल प्रसारणमा आएको जानकारी आएपछि उनी चकित परिन् ।

पछि मात्र उनले आफूले अभिनय गरेको फिल्म ‘जन्नत’ लाई निर्माताले टेलि सिरियलका रुपमा प्रसारण गरेको थाहा पाइन् । निर्माताले यो फिल्मलाई नाम परिवर्तन गरेर दुरदर्शनलाई टेलिसिरियलका रुपमा बेचिदिएका थिए

जुहीले यो फिल्म सन् १९८९ मा सम्झौता गरेकी थिइन् । जब फिल्मको छायाङ्कन सकियो, निर्माताले उनलाई पुरा पारिश्रमिक दिएनन् । निर्माताले फिल्म रिलिज गर्न लागेपछि जुहीले अदालतमा मुद्धा हालेर उनको पक्षमा अन्तरिम आदेश पाइन् । अदालतले जुहीले पुरा पारिश्रमिक नपाउन्जेलसम्म फिल्म रिलिज नगर्न आदेश दियो । त्यसपछि फिल्म रिलिज रोकियो ।

केही वर्षपछि सन् १९९५ मा डीडी मेट्रोमा ‘महाशक्ति’ नामले टेलिसिरियल प्रसारण भयो । जसको निर्देशकको नाम दीपक शर्मा थियो । तर जुही भने चकित परिन् किनकी उनले यो नामको कोही पनि निर्देशनसँग सहकार्य गरेकी थिइनन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • ११ घण्टा अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • ११ घण्टा अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • ११ घण्टा अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ४ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved