धिरज खत्रिकाे अभिनयमा फुकाईहाल मायाकाे पाेकाे तिम्रैलागि राख्या छु ज्यान चाेखाे गितकाे भिडियो सार्वजनिक भयकाे छ !


हुम गैरेकाे निर्देशनमा बनेकाे यस भिडियाे लाेकेश वलिकाे छायांकन , कबिर श्रेष्ठकाे काेरियाेग्राफि हुम गैरेकै सम्पादन रहेकाे छ । भिडियोमा (युवासर्जक) धिरज खत्रि/सन्ध्या सानु/गाेबिन्द लामा/करुना चापागाईंकाे दमदार अभिनय हेर्न सकिन्छ भिडियाे बिष्णु थापा,शान्ति पाेख्रेल,र गाेमा महतकाे, प्रस्तुतिमा डि.के.म्युजिक प्रा.लि मार्फद बिस्व बजार युटुब च्यानलमा आएकाे हाे।












