Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

दोस्रो बिशाल लुम्विनी लोक दोहोरी अवार्ड २०७९ को फाईनल कार्यक्रम यही चैत्र ७ गते हुने ।

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ वर्ष अगाडि

बिशाल मुभिज प्रा.लि.अनामनगर काठमाण्डौं द्धारा आयोजित दोस्रो बिशाल लुम्विनी लोक दोहोरी अवार्ड २०७९ को फाईनल कार्यक्रम यही चैत्र ७ गते नेपाल पर्यटन बोर्ड भृकुटी मण्डपमा सम्पन्न हुने भएको छ ।

कार्यक्रममा लोक तथा दोहोरी गीत संग सम्बन्धित ३१ बिधाका सर्बोत्कृष्ट कलाकारहरुलाई अवार्ड बितरण गर्न लागीयको कुरा आयोजक समितीका सचिब गोबिन्द नेपालीले जानकारी गराए । कार्यक्रममा नेपाली लोक संगीत संग आबद्ध अग्रज तथा अनुज गायक,गायिका,स्रष्टा, सर्जक,संगीत ब्यवसायी तथा सुभेच्छुक,शुभ चिन्तकहरुको उपस्थिती रहनेछ ।

 

अवार्डको फाईनल कार्यक्रममा बिशाल मुभिज दशक लोक गायक,लोक गायिका सम्मान २०७९,बिशाल मुभिज लोक पत्रकारिता सम्मान २०७९, बिशाल मुभिज लोक बाध्यवादन सम्मान २०७९ लगायतका सम्मानको साथै बिशाल लुम्विनी लोक आईडल २०८० को घोषणा समेत हुने कुरा कार्यक्रम संयोजक धिरज खत्रीले बताए । अवार्ड कार्यक्रमको सात सदस्यि जुरी निर्णयकको ५० प्रतिशत,अनलाईन भोटिङको ४० प्रतिशत र आयोजक समितीको १० प्रतिशत निर्णयको आधारमा ३१ बिधाका करिब ४० जना कलाकार बर्षको सर्बोत्कृष्ट अवार्ड द्धारा सम्मानित हुने जानकारी अवार्ड कार्यक्रमका अध्यक्ष हुम गैरेले जानकारी दिए । बिधागत अवार्डका साथै जुरी अवार्ड,पब्लिक च्वाईस अवार्ड,पपुलर अवार्ड र ईन्करेजमेन्ट अवार्ड लागायतका बिधाबाट पनि केही कलाकारहरु सम्मानित हुने आयोजक समितीका जुरी निर्णायक बरिष्ठ गायक ईन्द्र जि.सी.ले जानकारी गराए ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
pashupati-pakrau

अक्षय तृतीया : देशभरका शिवालयमा भक्तजनको घुइचो

  • १ दिन अगाडि
chalachitra-patrakar-1024x605

चलचित्र पत्रकार संघको अध्यक्षमा पुनः समीर बलामी...

  • १ दिन अगाडि
sudhan-gurung-1

विवादमा तानिएपछि गृहमन्त्री गुरुङको स्पष्टीकरण– अनुसन्धानमा सहयोग...

  • १ दिन अगाडि
petrol_pump_201812040520381680571811

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, डिजल र मट्टीतेलको...

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved