Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

फिल्म र संगीत क्षेत्रका कलाकारले मनाए होली

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ वर्ष अगाडि

काठमाडौं । फिल्म र संगीत क्षेत्रका कलाकारहरुले सोमबार आ-आफ्नै स्टाइलमा फागूपर्व (होली) मनाएका छन् ।

अभिनेता राजेश हमालले कपुरधारास्थित निवासमा आइपुगेका फिल्मकर्मीसँग रङ साटासाट गर्दै होली मनाए । अभिनेत्रीद्वय रेखा थापा र श्वेता खड्काले सँगै होली मनाए ।

 

अभिनेत्री मनीषा कोइरालाले सपरिवार होली मनाइन् । मनीषासँग होली मनाउन कांग्रेस नेतृ सुजाता कोइराला पनि पुगेकी थिइन् ।

फिल्म ‘छक्कापञ्जा ४’का कलाकारहरु निर्मल शर्मा, दीपाश्री निरौला,बेनिशा हमाल,केदार घिमिरेले बानेश्वर चोकमा आयोजित होली विशेष कार्यक्रममा भाग लिए । दीपकराज गिरी भने रेडियोले आयोजना गरेको होली कार्यक्रममा प्रस्तुत भए ।

 

श्वेता खड्का (बायाँ) र रेखा थापा ।
गायकहरु प्रमोद खरेल, कुलेन्द्र विश्वकर्मा, राजेशपायल राई लगायतले रेडियोको होली कार्यक्रममा भाग लिए ।

थुनामुक्त भएपछि अभिनेता पल शाहले काठमाडौंस्थित निवासमै सपरिवार होली मनाए । उनीसँग होली मनाउन उनी निकट फिल्म र संगीतकर्मी पुगेका थिए । कलाकारहरु रचना रिमाल, वर्षा राउत, वर्षा शिवाकोटी, शुभेच्छा खड्का, सञ्चिता लुइटेल, मिस नेपाल प्रियंकारानी जोशीले पनि परिवार र साथीहरुसँग होली मनाए ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • २ दिन अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • २ दिन अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • २ दिन अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved