Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

‘केजीएफ २’ कै हाराहारीमा ‘पठान’को नेपाल राइट बिक्री

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ वर्ष अगाडि

काठमाडौं । चार वर्षपछि रिलिज तयारीमा रहेको शाहरुख खान स्टारर बलिउड फिल्म ‘पठान’को नेपाल अधिकार महंगो मूल्यमा बिक्री भएको छ । निर्माण कम्पनी यशराज फिल्म्सले नेपाली वितरक ए-एट र ब्यांकटेस इन्टरटेनमेन्टलाई ‘केजीएफ २’कै हाराहारीमा राइट बेचेको हो ।

गत वैशाख १ गते रिलिज भएको दक्षिण भारतीय फिल्म ‘केजीएफ २’लाई यी दुई वितरकले साढे दुई करोड रुपैयाँ (एक करोड ५६ लाख भारु)मा खरिद गरेका थिए । ‘पठान’को लगानी उठाउन फिल्मले झण्डै नौ करोड रुपैयाँ ग्रस कमाउनुपर्छ । यदि फिल्मको वर्ड अफ माउथ सकारात्मक आएमा यसले दुई अंकको कमाइ गर्न सक्ने प्रक्षेपण गर्न सकिन्छ ।

 

शाहरुखको फिल्म चार वर्षपछि आउन लागेकाले पनि नेपाली फ्यानमाझ यसलाई लिएर ठूलै पर्खाइ छ । यो फिल्म आगामी बुधबार नेपालसहित विश्वभर प्रदर्शन हुनेछ । दर्शकमाझ बुधबार र विहीबार रिलिजको बानी नपरे पनि फिल्मले शुक्रबार र शनिबार आक्रामक कमाइ गर्न सक्ने देखिन्छ । भारतमा फिल्मले पहिलो दिन ३९ देखि ४१ करोड भारुको ओपनिङ गर्न सक्ने प्रक्षेपण बलिउड हंगामाले गरेको छ ।

भारतमा बुकिङ खुलिसकेकाले आक्रामक ट्रेण्ड देखिएको छ भने नेपालमा सेन्सरपछि मात्र बुकिङ खुलाउने तयारी मल्टिप्लेक्सले गरेका छन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • १२ घण्टा अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • १२ घण्टा अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • १२ घण्टा अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ४ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved