Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

शिव श्रेष्ठले भने- भुवन केसीकै कारण ‘प्रेमगीत ३’ चलेको हो

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ वर्ष अगाडि

काठमाडौं । अभिनेता शिव श्रेष्ठले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीकै कारण ‘प्रेमगीत ३’ चलेको बताएका छन् । दुबईमा हुने फिल्म महोत्सवबारे जानकारी दिन बोर्डले बिहीबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा शिवले फिल्म चलेको क्रेडिट भुवनलाई दिएका हुन् ।

शिव स्वयं ‘प्रेमगीत ३’ का प्रमुख कलाकार हुन् । ‘वास्तवमै यो कुरा सत्य हो कि भुवनजीकै कारण प्रेमगीत ३ चलेको हो,’ उनले भने । के यो कुरा व्यंग्य थियो वा वास्तविक भनेर सोधिएको जिज्ञासामा शिवले यस्तो कुरा बताएका हुन् ।

 

शिवले भनेको कुराको जवाफ भुवनले पनि दिए र क्रेडिट लिन खोजे । ‘शिवजीको कुरा सत्य नै छ । सेन्सर सिफारिस गरिदिएर मैले रिलिजलाई सजिलो बनाइदिएको हुँ । फिल्म चलेकोमा मलाई गौरव छ,’ भुवनले भने ।

‘प्रेमगीत ३’ रिलिजको बेला चलचित्र विकास बोर्ड र फिल्म निर्माताबीच आरोप–प्रत्यारोप चुलिएको थियो । भुवन केसीले प्रेमगीत ३ लाई असर पर्ने गरी १० बजेपछि फिल्म चलाउन नपाइने नियम ल्याएको भन्दै अभिनेता प्रदीप खड्काले राजीनामा मागेका थिए ।

त्यसपछि कर चुक्ता नगरेको भन्दै भुवनले प्रेमगीत ३ को हिन्दी संस्करणको सेन्सर सिफारिसलाई ढिलाइ गरिदिए । जसले गर्दा हिन्दी संस्करण चार दिनपछि मात्र रिलिज भयो ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • २ दिन अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • २ दिन अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • २ दिन अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ६ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved