Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

हेरिटेज प्याजेन्टस् : रसीया र थाइल्याण्डलाई शीर्ष उपाधि, नेपाले पनि जित्यो दुई अवार्ड

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ वर्ष अगाडि

अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘हेरिटेज प्याजेन्टस्’ अन्तर्गत मलेशियाको क्वालालम्पुरमा हालै सम्पन्न ‘मिस एण्ड मिसेस हेरिटेज इन्टरनेसनल २०२२’ मा नेपालले दुई उपाधि जित्न सफल भएको छ ।

 

प्रतियोगितामा नेपालको तर्फबाट सहभागी परिन्दा परी श्रेष्ठ र परिसा रानाभाटले विधागत अवार्ड तर्फ दुई उपाधि जित्न सफल भएका हुन् । प्रतियोगितामा मिसेस तर्फकी सहभागी परिन्दाले ‘मिसेस एलिगेन्स विधा’को उपाधि हात पार्दा मिस तर्फ सहभागी परिसाले ‘मिस मल्टिमिडिया अवार्ड’ जित्न सफल भएकी हुन् ।

नेपाली संस्था ईप्लानेट प्रा.लिको आयोजना तथा सीएमके ब्युटी इम्पावर सर्भिसेसको सहकार्यमा आयोजित प्रतियोगिताको यो पाँचौ संस्करण हो । प्रतियोगितामा रसियाकी ३० वर्षिया एना किरिलिनाले ‘मिस हेरिटेज इन्टरनेसनल २०२२’को शीर्ष उपाधि हात पारिन् ।

प्रतियोगीतामा ‘मिसेस हेरिटेज इन्टरनेसनल २०२२’ को शीर्ष उपाधि भने थाइल्याण्डकी ३९ वर्षीय फोन्टिप श्रीवारन्युले हात पारेकी छन् ।

मलेशियाको क्वालालम्पुरस्थित भिभा मलमा रहेको मेगा स्टार एरिनामा आयोजित प्रतियोगिताको कोरियोग्राफी नेपाली कोरियोग्राफर रोजिन शाक्य र मलेशियाका वेस्ली सअले संयुक्त रुपमा गरेका थिए ।

प्रतियोगिताको निर्णायकमा नेपाली नाट्य क्षेत्रमा चर्चित व्यक्तित्व विमल सुवेदी, मलेशियाका फेसन र प्याजेन्ट क्षेत्रका थालिएन थिन, नोरिन जुलकरनेन, सब्रिना लिम, क्यारोल ली, डाटो स्टेफनी लो, वल्र्ड ब्युटी प्याजेन्टस अर्गनाइजेसनका संस्थापक अध्यक्ष सानी अबी नाडर रहेका थिए ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • २ दिन अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • २ दिन अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • २ दिन अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ६ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved