Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

आजबाट सलोन, कुशल र शिल्पाको मीलन देशभर रिलिज

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ वर्ष अगाडि

 

मंसिर, काठमाडौँ ।
त्रिकोणात्मक प्रेमकथामा आधारीत चलचित्र मीलन आज (शुक्रबार)बाट देशभर रिलिजमा आएको छ । टेक पौरखी राईको लेखन तथा निर्देशनमा तयार भएको मीलन देशभरका मल्टिप्लेक्ससँगै सिंगल थिएटरहरुमा एकसाथमा रिलिज भएको बताइएको छ ।

आज अन्य कुनैपनि नयाँ नेपाली चलचित्र रिलिजमा आएका छैनन् । अन्य केहि बिदेशी चलचित्र भने हलमा प्रदर्शन भइरहेका छन् । चलचित्रलाई क्युएफएक्स चेनले थोरै शो दिएको बिषयमा मीलन निर्देशक राईले कुनैपनि चित्त दुखाई नभएको र भोलीबाट दर्शकको फ्लो बढेपछि शो पनि बढ्ेनमा विश्वास राखेका छन् । उनी भन्छन्, हामीलाई विश्वास छ । चलचित्रलाई दर्शकले मन पराउनुहुनेछ । दर्शकको माग भएपछि शोहरु पक्कै बढ्नेछन् । हाम्रो अन्य मल्टिप्लेक्ससँगै सिंगल थिएटरमा राम्रै शो छ ।

मंगलबार गरिएको प्रिमियरबाट पनि मीलनले राम्रो प्रतिक्रिया पाएको थियो । चलचित्रमा सलोन बस्नेत, कुशल शाह ठकुरी र शिल्पा थापाको मुख्य भूमिका रहेको छ । साथै शिशिर बांग्देल, बिशाल पहाडी, सुमिन गुरुङ, जानुका पौडेल, रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापा मगर लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

प्रबिन थापा निर्माता रहेको मीलनमा तीनवटा गीत समावेश छन् । कबिराज गहतराजको कोरियोग्राफि रहेको चलचित्रमा प्रताप दास, कौशल राज खड्का, कृष्ण केसी, प्रविशा अधिकारी, अस्मिता अधिकारी र बबिना किँरातीको स्वर रहेको छ । यस्तै संगीतकारको रुपमा राजु सेन्चुरी रहेका छन् । चलचित्रमा द्धन्द्ध निर्देशन कुमार महर्जनको रहेको छ ।

काठमाडौं र कालिन्चोकमा छायांकन गरिएको यो चलचित्रको छायांकन राहुल राईले गरेका हुन् भने तारा किम्बे थापाको सम्पादन रहेको छ । चलचित्रमा भिएफएक्स टंक बहादुर राईको रहेको छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • १ दिन अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • १ दिन अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • १ दिन अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved