Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

फिल्म फ्लप भएपछि यी अभिनेताले घटाए फिस

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

मुम्बई । बलिउड स्टार एक फिल्मका लागि करोडौं रूपैयाँ फिस लिन्छन् । फिल्म हिट भएपछि उनीहरूले फिस बढाउने गरेका छन् । त्यस्तै पटक-पटक फिल्म फ्लप भएपछि उनीहरूको पारिश्रमिक घटाएको पनि रेकर्ड छ । ती कलाकार जसले फिल्म फ्लप भएपछि घटाए आफ्नो फिस ।

अक्षय कुमार :
अभिनेता अक्षय कुमारका लागि वर्ष २०२२ निकै खराब रह्यो । यो वर्ष उनको कुनै पनि फिल्मले बक्स अफिसमा राम्रो व्यापार गर्न सकेको छैन । उनको पछिल्लो फिल्म ‘राम सेतु’मा देखिएका थिए । यो फिल्मले पनि खासै कमाल देखाउन सकेन । मिडिया रिपोर्टका अनुसार अक्षयले फिल्म ‘बडे मियाँ छोटे मियाँ’ को लागि आफ्नो पारिश्रमिक घटाएका छन् ।

टाइगर श्राफ :
कोरोना महामारीपछि टाइगरको करियर अलि सुस्त भएको छ । फिल्म ‘हिरोपन्ति २’ फ्लप भएपछि उनले पनि पारिश्रमिक घटाएका छन् । रिपोर्टका अनुसार अभिनेतालाई फिल्मका निर्माताहरूले फिस कम गर्न आग्रह गरिरहेका छन् ।

आयुष्मान खुराना :
बलिउडका ट्यालेन्ट अभिनेता मध्येका एक हुन् आयुष्मान खुराना । यो वर्ष उनले सफलताको स्वाद चाख्न पाएको छैनन् । २०२२ मा रिलिज भएका उनका फिल्म ‘अनेक’ र ‘डक्टर जी’ ले बक्स अफिसमा खासै कमाल गर्न सकेनन् । लगातार फ्लप फिल्मका कारण उनले आफ्नो पारिश्रमिक घटाउनु परेको बताइएको छ । रिपोर्टक अनुसार उनले २५ घटाएर १५ करोड फिस बनाएका छन् ।
अमर उज्याला

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
director-speaking-1024x768

काठमाडौँमा चिनियाँ चलचित्र महोत्सव : ‘तियानतान अवार्ड...

  • १ दिन अगाडि
724039177_1585427129613901_371424794007803053_n

विश्वकप : जापान र नेदरल्यान्डसबीचको खेल बराबरीमा

  • १ दिन अगाडि
trump_ZE7MLMMUU5-1024x543

अमेरिका र इरानबीच ‘शान्ति सम्झौता’

  • १ दिन अगाडि
swastimakhadka

लालीबजार, एक मुठ्ठी बादल, मालती मंगलेले कति...

  • ३ हप्ता अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved