Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

चर्चित अमेरिकी र्‍यापर टेकअफलाई पासा खेलिरहेको समयमा गोली हानी हत्या

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ वर्ष अगाडि

चर्चित अमेरिकी ¥याप ब्याण्ड मिगोसका सदस्य टेकअफको ह्युस्टनमा हत्या भएको छ । कुआभो र अफसेटसहित हिपहप समूह मिगोस गठन गरेका टेकअफको पासा खेलिरहेको समयमा गोली हानी हत्या भएको प्रहरीले बताएको छ ।

गोली प्रहारलगतै टेकअफको ज्यान गएको थियो भने घटनामा अन्य दुई जनालाई पनि गोली लागेको थियो । घाइतेहरूलाई अस्पताल भर्ना गरिएको छ । मिगोसका अन्य सदस्य कुआभो घटनास्थलमा रहेको भए पनि उनी भने सुरक्षित छन् । सन् १९९४ मा अमेरिकाको जर्जियामा जन्मिएका टेकअफले सानैदेखि ¥याप गाउन थालेका थिए । तीन वर्षले जेठा अंकल कुआभोसँगै हुर्किएका टेकअफले अंकल र अर्का नाता पर्ने अफसेनसँग मिलेर सन् २००८ देखि संयुक्त रुपमा गाउन थालेका थिए ।

सुरुमा पोला क्लब नाम रहेको व्यान्डले सन् २०११ देखि भने मिगोसको नाममा गित रेकर्ड गर्न थालेको थियो । मिगोसले सन् २०१३ देखि लोकप्रियता पाउन थालेको थियो । टोरन्टोका ¥यापर ड्रेकले यो समूहको गीतलाई रिमिक्स गरेर गाएपछि ब्याण्डको चर्चा थप चुलिन थाल्यो ।

सन् २०२० मा एक महिलाले टेकअफमाथि यौन हिंसाको आरोप लगाइन् । महिलाले ती ¥यापरले उनलाई लस एन्जल्सको एक पार्टीमा यौन हिंसा गरेको आरोप लगाएकी थिइन् । लस एन्जल्स प्रहरीले यस घटनामा ¥यापरमाथि अनुसन्धान सुरु गरेको भए पनि पछि लस एन्जल्स डिस्ट्रिक्ट एर्टोर्नी कार्यालयले प्रमाण नभेटिएको भन्दै आपराधिक मुद्दा लगाउन अस्वीकार गरेको थियो । (गार्जियन)

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Aaryan-Sigdel-768x470

म्युजिकल फिल्म बानीको टिजर

  • १२ घण्टा अगाडि
Yoga0

आज विश्व ध्यान दिवस

  • १२ घण्टा अगाडि
Kutumba-1766038151

कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

  • ३ दिन अगाडि
rabi-lamichhane-baa

रवि लामिछाने आज कारागार मुक्त हुने

  • ३ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved