Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

डिभोर्सको स्पष्टीकरणले चर्चामा वर्षा !

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ वर्ष अगाडि

कोरोना अगाडिका समय अभिनेत्री वर्षा राउत मिडियामा छाइरहन्थिन् । कहिले फिल्म, कहिले म्युजिक भिडियो उनको चर्चाको बिषय बन्थ्यो । कोरोनापछि भने उनी लामो समय मिडियाबाट हराइन् । अहिले भने फिल्म ‘के घर के डेरा’ ले उनलाई मिडियामा ल्याएको छ । फिल्मको प्रचारका लागि उनी मिडियामा आएकी थिइन् । तर चर्चा भने उनको र उनको श्रीमान् संजोग कोइरालाको भइरहको छ ।

 

करिब एक वर्ष अगाडि उनले श्रीमान् संजोग कोइरालाको तस्बिर इन्स्टाग्रामबाट हटाएकी थिइन् । त्यो समय उनको सम्बन्धको बिषयमा बिभिन्न गसिफ बने । उनी मिडियाबाट टाढा रहेकोले त्यो बिषय त्यसै सेलाएको थियो र अहिले उनी मिडियामा आएपछि त्यो बिषय फेरि बाहिर आएको छ ।

फिल्मको प्रचारमा हिँडिरहेकी वर्षाले अहिले फिल्मको भन्दा बढी संजोगसँगको सम्बन्ध, डिभोर्सको स्पष्टिकरण दिइरहेकी छन् । उनले दिल खोलेर दिएको डिभोर्सको स्पष्टिकरण अन्तरवार्ताहरुले युट्युबको ट्रेन्डिङ समेत ओगटेको देख्न सकिन्छ । अन्तरवार्ता हेर्ने दर्शकले कमेन्टमा भने वर्षा र संजोगलाई अलग नहुन आग्रह गरेका छन् ।

वर्षा अभिनित फिल्म ‘के घर के डेरा’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । फिल्ममा उनी अभिनेता विपिनको जोडिएको रुपमा प्रस्तुत भएकी छन् । फिल्मको भुमिका आफुले अहिलेसम्म निर्वाह गरेको भन्दा फरक रहेको उनी बताउँदै आएकी छन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • २ दिन अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • २ दिन अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • २ दिन अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ६ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved