Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

‘प्रेमगीत ३’ विवादमा नयाँ मोड : हिन्दी संस्करण नेपालमा सोमबारदेखि मात्रै रिलिज हुने

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ वर्ष अगाडि

काठमाडौं । ‘प्रेमगीत ३’को हिन्दी संस्करण नेपालमा आगामी सोमबारदेखि रिलिज हुने भएको छ । निर्माण कम्पनी आशुसेन फिल्म्सले दशैं घटस्थापनाको दिनदेखि फिल्मलाई देशव्यापी प्रदर्शनमा ल्याउने जनाएको छ ।

‘हिन्दी भर्सन विविध प्राविधिक कारणले एक-दुई दिन रिलिज गर्न नसक्ने स्थिति सिर्जना बनाइयो,’ निर्माता सन्तोष सेनले फेसबुकमा लेखेका छन्, ‘अहिलेको लागि हामी क्षमाप्रार्थी छौं ।’

 

चलचित्र विकास बोर्ड स्रोतले भने निर्माण कम्पनीबाट प्राप्त हुने सेन्सर र कर चुक्ताको कागजपत्र नपुगेकाले सेन्सरमा ढिलाइ भएको बतायो । ‘कागजपत्र क्लियर हुने बित्तिकै सेन्सर हुन्छ र प्रदर्शन हुन्छ,’ स्रोतले भन्यो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हिन्दी संस्करणको प्रेमगीत ३ लाई नेपाली फिल्मको मान्यता दिएपछि घटनाक्रमले नयाँ मोड लिएको हो । फिल्मको नेपाली संस्करण शुक्रबार रिलिज हुँदैछ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • २ दिन अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • २ दिन अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • २ दिन अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ६ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved