Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

फिल्म हल नाइट शो चलाउन दिन माग गर्दै चलचित्र विकास बोर्डमा निवेदन

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ वर्ष अगाडि

काठमाडौं । राति १ बजेसम्म फिल्म हल चलाउन अनुमति दिनुपर्ने माग गर्दै प्रदर्शकहरुको छाता संस्था नेपाल चलचित्र संघले चलचित्र विकास बोर्डमा निवेदन दिएको छ ।

बोर्ड सदस्य राज कटुवालले चलचित्र संघको मागलाई लिएर बोर्डको आगामी बैठकमा निर्णय हुने बताए । ‘संघको निवेदन प्राप्त भएको छ र हामीले बोर्ड बैठकमा यसबारे छलफल गर्नेछौं,’ उनले अनलाइनखबरसँग भने ।

 

अहिले ११ बजेसम्म हल चल्न पाउने गरी सिनेमा घरहरुले सात वा साढे सात बजेसम्म मात्र शो राखिरहेका छन् । बोर्डका पूर्वअध्यक्ष दयाराम दाहालकै पालामा ११ बजेसम्म हल चलाउन पाइने र त्यसपछि चलाउनुपर्ने भए प्रशासनको अनुमति लिनुपर्ने निर्णय भएको थियो ।

दाहालको उक्त निर्णयलाई वर्तमान अध्यक्ष भुवन केसीले कार्यान्वयनमा ल्याएका हुन् । तर ‘प्रेमगीत ३’ र दशैंको मुखमै रात्रिकालीन शोमा बन्देज गरिएको भन्दै चलचित्र संघ र फिल्म निर्माताहरु क्रुद्ध बनेका छन् ।

 

यसबारेमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले आफूलाई यसबारे विस्तृत जानकारी नभएको बताए । ‘म पनि यसबारेमा अध्ययन गर्दैछु । त्यसपछि हामी अघि बढ्छौं,’ अनलाइनखबरसँग उपाध्यायले भने ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • २ दिन अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • २ दिन अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • २ दिन अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ६ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved