Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

रिलिजको एकसाता पहिल्यै मल्टिप्लेक्सले खुलाए ‘प्रेमगीत ३’को अग्रिम बुकिङ

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ वर्ष अगाडि

काठमाडौं । फिल्म रिलिज हुन सात दिन बाँकी रहँदै नेपाली मल्टिप्लेक्स हलहरुले ‘प्रेमगीत ३’को अग्रिम बुकिङ खुला गरेका छन् ।

क्यूएफएक्स बाहेकका हलहरु एफक्यूब, आईएनआई, सिने द सेफ लगायतले अग्रिम बुकिङ खुलाएका हुन् । क्यूएफएक्स र बिग मुभिजले केही दिनमै नेपाली संस्करणको बुकिङ खुलाउने जनाएका छन् ।

 

असोज ७ गते नेपालमा ‘प्रेमगीत ३’को नेपाली र हिन्दी संस्करण एकैसाथ प्रदर्शन हुने तयारीमा छन् । यसअघि तेलुगू फिल्म ‘केजीएफ २’को अग्रिम बुकिङ पनि एकसाता रिलिज बाँकी रहँदै खुलाइएको थियो ।

एफक्यूबले ६ शो तथा आईएनआई ल्होत्से र बुटवलस्थित हलमा गरी ६ शो दिएको छ । सिने द सेफले पनि ६ शो दिएको छ ।

 

‘कबड्डी ४’पछि सुस्ताएको नेपाली फिल्म बजारलाई ‘प्रेमगीत ३’ ले चलायमान बनाउने अपेक्षा हल सञ्चालकले गरेका छन् । निर्माता सन्तोष सेनले बुकिङ खुलाएसँगै अब आफूहरु रिलिजको तयारीमा जुटेको बताए ।

आईएनआईका प्रबन्ध निर्देशक सुरेन्द्र थापाले पनि ‘प्रेमगीत ३’ को बुकिङलाई लिएर दर्शकले सोधखोज गरिरहेको जनाए । सन्तोष सेन र छेतेन गुरुङ निर्देशित ‘प्रेमगीत ३’ मा प्रदीप खड्का र क्रिस्टिना गुरुङको प्रमुख भूमिका छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • ६ घण्टा अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • ६ घण्टा अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • ६ घण्टा अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ४ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved