Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

देवचुलीमा आज देखि व्यवसाय दर्ता तथा नवीकरण शिविर सञ्चालन हुँदै ।

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

देवचुली ,

देवचुली नगरपालिकाले आज भाद्र १६ गते देखि २२ गते सम्म व्यवसाय दर्ता तथा नवीकरण शिविर सञ्चालन गर्ने भएको छ। नगरपालिकाले  एक सूचना जारी गर्दै हाल सम्म दर्ता नभई सञ्चालन भएका र दर्ता भएर नवीकरण नभएका व्यवसायीहरूलाई मौकाको लाभ लिन आग्रह गरेको छ।

 

नगरपालिकाले देवचुली उद्योग वाणिज्य संघ तथा बजार व्यवस्थापन समितिसंगको सहकार्यमा उक्त शिविर सञ्चालन गर्न लागेको नगरपालिकाका सूचना अधिकृत कृष्ण सापकोटाले बताएका छन्।

 

नगरपालिकाले क्रमश आगामी भाद्र १६ गते फारम बजार , १७ गते रजहर बजार , १८ गते सीजी गेट , १९ गते मुण्डे र कुमसोत , २० गते धारापानी र गैँडी चोक , २१ गते प्रगतिनगर र पृथ्वीनगर चोक र २२ र २३ गते दलदले बजारमा शिविर सञ्चालन गर्नेछ।

 

यसको लागी उल्लेखित स्थानमा बिहान १० बजे देखि बेलुकी ५ बजे सम्म सम्पर्क गर्न सकिनेछ। व्यवसाय दर्ताको लागि नागरिकताको फोटोकपी १ प्रति , पासपोर्ट साइजको फोटो २ प्रति , व्यवसाय गर्ने घरको लालपुर्जा र नक्सापास प्रमाणपत्रको फोटोकपी १/ १ प्रति , भाडामा व्यवसाय गर्नेको हकमा घर धनी र व्यवसाय बिचको घर भाडा सम्झौताको फोटोकपी १ प्रति र नवीकरणको हकमा सक्कल प्रमाणपत्र र पछिल्लो पटक व्यवसाय नवीकरण शुल्क तिरेको रसिद लगायतको कागजातहरूको आवश्यकता पर्ने नगरपालिकाले जनाएको छ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
pashupati-pakrau

अक्षय तृतीया : देशभरका शिवालयमा भक्तजनको घुइचो

  • २० घण्टा अगाडि
chalachitra-patrakar-1024x605

चलचित्र पत्रकार संघको अध्यक्षमा पुनः समीर बलामी...

  • २० घण्टा अगाडि
sudhan-gurung-1

विवादमा तानिएपछि गृहमन्त्री गुरुङको स्पष्टीकरण– अनुसन्धानमा सहयोग...

  • २० घण्टा अगाडि
petrol_pump_201812040520381680571811

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, डिजल र मट्टीतेलको...

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved