काठमाडौ, भदौ ८
भारतीय सेना प्रमुख मनोज पाण्डे नेपाल आउने भएका छन् । पाँच दिने नेपाल भ्रमणका लागि भारतीय सेना प्रमुख पाण्डे नेपाल आउने भएका हुन् ।


नेपाली सेनाका प्रमुख प्रभुराम शर्माको निमन्त्रणामा १९ भदौदेखी २३ भदौसम्म नेपालमा रहने भारतीय समाचार संस्था इकोनोमिक्स टाइम्सले जनाएको छ ।











