Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

‘प्रेमगीत ३’ का यस्ता छन् ४ हिन्दी गीत

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

भारतमा रिलिजको तयारीमा रहेको फिल्म ‘प्रेम गीत ३’ को गीत हिन्दी गीतहरू सार्वजनिक भएको छ । सोमवार निर्माण टिमले भारतको प्रतिष्ठित कम्पनी जी म्युजिकको यूट्युब च्यानलबाट गीत सार्वजनिक गरेको हो । गीतमा भारतका चर्चित गायक–गायिकाले स्वर दिएका छन् ।

 

सार्वजनिक ४ गीतमध्ये ‘कोई न कोई नाता हैं’ बोलको पहिलो हिन्दी गीतमा भारतका पाश्र्व गायक जुबिन नौटियालको स्वर छ । पवनदीप राजनको कम्पोज रहेको गीतमा सुभाष कालेको शब्द छ । त्यस्तै दोस्रो गीत ‘जहान भी जाओ आई सनम’ मा गायक राहत फतेह अली खानको स्वर छ । देव राजको कम्पोज रहेको गीतमा हरिशंकर सूफीको शब्द छ ।

तेस्रो गीत ‘तुम प्यार हो’ मा पलक मुच्छल र अंकित तिवारीको युगल स्वर छ भने असलम कीको कम्पोज र कुमारको शब्द छ । चौंथो गीतमा ‘मुझ में बस जाना’ मा पलक मुच्छल र देव नेगीको युगल स्वर छ । रोमान्टिक शैलीमा तयार यो गीतमा कल्याण सिंहको कम्पोज छ भने ए एम तुराजको शब्द छ ।

आगामी असोज ७ गतेबाट फिल्म नेपाल र भारतमा एकसाथ प्रदर्शन हुने फिल्म भारतको लागि हिन्दी डब गरिएको छ । स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरेको फिल्ममा प्रदीप खड्का, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्रीलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

‘प्रेम गीत ३’ बाट क्रिस्टिना गुरुङले नायिकाको रुपमा डेब्यू गरेकी छन् । फिल्मलाई राजेश श्रेष्ठले छायांकन गरेका हुन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
pashupati-pakrau

अक्षय तृतीया : देशभरका शिवालयमा भक्तजनको घुइचो

  • १४ घण्टा अगाडि
chalachitra-patrakar-1024x605

चलचित्र पत्रकार संघको अध्यक्षमा पुनः समीर बलामी...

  • १४ घण्टा अगाडि
sudhan-gurung-1

विवादमा तानिएपछि गृहमन्त्री गुरुङको स्पष्टीकरण– अनुसन्धानमा सहयोग...

  • १४ घण्टा अगाडि
petrol_pump_201812040520381680571811

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, डिजल र मट्टीतेलको...

  • ४ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved