Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

बरामद गरिएका फाइलको अनुसन्धान रोक्न ट्रम्पले गरे न्यायाधीशलाई अनुरोध

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय अनुसन्धान ब्युरो (एफबीआई)को अनुसन्धानमा आफ्नो घरबाट बरामद गरिएका फाइलबारे कानुन मन्त्रालयले अनुसन्धान रोक्न न्यायाधीशलाई अनुरोध गरेका छन् ।

 

मार–ए–लागोबाट एजेन्टले जफत गरेका कागजातबारे निरीक्षण गर्न एउटा स्वतन्त्र वकिल नियुक्त गरिनुपर्ने उनको कानुनी समूहले अदालतमा गरेको एउटा निवेदनमा माग गरिएको छ । ​एफबीआईका अनुसार ८ अगस्टमा ट्रम्पको घरजग्गाबाट एघार सेट वर्गीकृत फाइलहरू लगिएको थियो ।

कागजातहरू गलत ह्यान्डल गरेको आरोपमा ट्रम्पमाथि अनुसन्धान भइरहेको छ । जफत गरिएका कागजातमाथि कार्यकारी विशेषाधिकार छ वा छैन भन्ने बारेमा सोमबार उनका वकिलहरूले एक विशेष मास्टर भनेर चिनिने तेस्रो–पक्ष न्यायाधिवक्ता नियुक्त गर्न माग गरे ।

यस अधिकार अन्तर्गत निश्चित सञ्चार सार्वजनिक गर्नबाट रोक्न राष्ट्रपतिलाई अधिकार दिन्छ । विशेष मास्टरहरू सामान्यतया आपराधिक मुद्दाहरूमा नियुक्त हुन्छन्,जहाँ केही प्रमाणहरू अधिवक्ता–ग्राहक विशेषाधिकारअन्तर्गत सुरक्षित हुन सक्छन ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • २ दिन अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • २ दिन अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • २ दिन अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ६ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved