Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

देवचुली नगर चर्च समुदायद्वारा जनप्रतिनिधिहरुलाई सम्मान कार्यक्रम सम्पन्न ।

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

देवचुली, माधब सुवेदी
देवचुली नगर चर्च समुदायले देवचुली नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बिहीबार बधाई, स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
चर्चले देवचुलीका प्रमुख हरी प्रसाद न्यौपाने उपप्रमुख पार्वता तिवारी सहित १७ वटै वडा अध्यक्षहरू बधाई, स्वागत तथा शुभकामना कार्यक्रम राखेर सफल तथा सृजनशील कार्यकालको शुभकामना व्यक्त गरेको हो ।

सो अवसरमा बोल्दै नगर प्रमुख पाण्डेले नगरका जात धर्म मान्न सबैलाई समान व्यवहार गर्दै कसैलाई उचोनिचोको व्यवहार नहुने बताए ।
उनले कसैलाई पनि पछाडि परेको महसुस हुने वातावरण आउँन नदिने प्रतिबद्धता समेत जनाए ।
त्यस्तै उपप्रमुख पार्वता तिवारीले संविधानले व्यवस्था गरेको धर्मनिरपेक्ष राष्ट्र नेपाल भएकोले सबै धर्ममान्ने नागरिक समान रहेको बताइन् ।

त्यसैगरी अभिषेक चर्च रजहरका पास्टर शुकलाल तामाङले क्रिश्चियन धर्मालम्बीहरुको लागि मृत्युपछिको दाहसंस्कार गर्ने ठाउँको समस्या रहेको भन्दै त्यसतर्फ नगरको ध्यान जानुपर्ने बताए ।

उनले नगरका चर्चहरुलाई पनि बजेटको व्यवस्था राज्यबाट हुनुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा देवचुली नगर भित्र रहेका करिब ३५ वटा चर्चका पास्टर हरुको सहभागिता रहेको थियो । भने कार्यक्रमको संचालन देवचुली १४ छत्तिसघरेका प्रकाश रसाईलीले गरेका थिए । चर्चले विभिन्न समयमा सामाजिक कार्यहरु पनि गर्दै आइरहेको छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • २ दिन अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • २ दिन अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • २ दिन अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ६ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved