Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

अभिषेक चर्च रजहरको समन्वयमा खेलकुद सामाग्री  वितरण ।

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

माधव सुवेदी , देवचुली

अभिषेक चर्च रजहरले सामाजिक क्रियाकलापमा सक्रिय रहँदै आएको विभिन्न क्लबलाई खेलकुद सामाग्री  वितरण गरेकाे  छ ।

मंगलबार एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै सेन्ट्रर कलेज शहिदचोक र कावासोतीको आयोजना साथै अभिषेक चर्च रजहरको समन्वयमा कार्यक्रम सम्पन्न भयको छ ।

 

सुनवल, दुम्कीबास, बिनयी त्रिवेणी, डण्डा, कावासोती, देवचुली, गैडाकोट, भरतपुर लगाएतका क्षेत्रहरुका ४० वटा क्लबहरुलाई फुटबल सहयोग गरिएको सेन्ट्रर कलेज का प्रिन्सिपल यज्ञा विलास पौडेल (वाई.वी) ले बताउनुभयो । उहाका अनुसार बिभिन्न क्षेत्रबाट आएका क्लवका अध्यक्ष तथा खेलाडीहरुलाई १-१ थान फुटबल वितरण गरिएको हो ।

प्रिन्सिपल पौडेलले फुटबल विकासमा लागेको क्लबहरुलाई खेलकुदको माध्यमबाट देश र राष्ट्र लाई चिनाउन सक्छन साथै क्लव भित्र रहेका खेलाडीहरुको गुनासो?, खेलको अबस्था के कस्तो छ?, आगामी दिनमा खेलकुदमा के हुन जरुरी छ? भन्ने उदेश्यले बितरण गरिएको बताउनुभयो ।

उहाँले आगामी दिनमा समेत सेन्ट्रर कलेजले महसुस गर्ने गरि विभिन्न सामाजिक संस्था तथा क्लबहरुसँग समन्वय र सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो ।
विगत लामो समयदेखि फुटबलको विकासमा लागिपरेको क्लबलाई खेलकुद समाग्री सहयोग गर्नु उदाहरणीय कार्य रहेको भन्दै अभिषेक चर्च रजहरका पास्टर सुकलाल तामाङ्ले खुशी व्यक्त गर्नुभयो । कार्यक्रममा सेन्ट्रर कलेजका बिजनेस प्रमोटर संजय देवकोटा, सेन्ट्रर कलेजका भ्वाईज प्रिन्सिपल ‌लगाएतको उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • २ दिन अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • २ दिन अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • २ दिन अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ६ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved