Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

दाइजो प्रथाको बिषयमा ब्यङ्ग्य गरेपछि चर्चामा ‘कमेडी हब’

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

कमेडी रियालिटी शो ‘कमेडी हब’ यतिबेला फेरि चर्चामा रहन सफल भएको छ । गत बुधबार प्रसारित ११ औं एपिसोडमा कलाकार सीता न्यौपानेले प्रस्तुत गरेको जनकपुरमा विद्यमान दाइजोको विषयको व्यङ्ग्यका कारण यो एपिसोड चर्चामा छाउन सफल भएको हो ।

 

कमेडीमा न्यौपानेले दाइजो प्रथाको सुष्म ढंगले केलाएकी छिन् । छोरीको विवाह गर्दा दाइजोका लागि दुलहीका आमाबुबाले किड्नीसम्म बेच्नुपरेको र दाइजो दिन नसकेर आत्महत्या समेत गरेको लगायत दाइजो प्रथाको कारण समाजले व्यहोर्नु परेको अधिकांश तितो यथार्थता समेत न्यौपानेले ब्यङ्ग्य बनाएकी छन् ।

दाइजो प्रथाको बिषय निकै सहज र सरल ढंगले ब्यङ्ग्य गर्न सफल भएका कारण न्यौपानेको समेत प्रशंसा भइरहेको छ । गत बुधबारबाट कमेडी हवको फम्यार्ट समेत केही परिवर्तन गरिएको छ । कमेडी हवका श्रृंखला निर्देशन राजा राजेन्द्र पोखरेलले कार्यक्रमको केही फरम्याट चेन्ज गरेका हुन् ।

मिडिया हवको प्रस्तुति रहेको ‘कमेडी हव’ को सह प्रायोजन डिसहोम फाइवरनेट रहेको छ । एपिवान टेलिभिजनबाट बुधवार साँझ ८ बजे प्रशारण हुँदै आएको शोमा राजा राजेन्द्र, हिमेश पन्त, जानुका केसी, नारिया गिरी लगायत कलाकारको प्रस्तुति रहँदै आएको छ ।

शोको ११ औं एपिसोडमा अतिथिको रुपमा फिल्म ‘कृष्ण लीला’ का कलाकार अभिनेता पुष्प खड्का, अभिनेत्री श्रद्धा क्षेत्री लगायत पुगेका थिए ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • २ दिन अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • २ दिन अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • २ दिन अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ६ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved