Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

देवचुली नगर मा १ दिने खेलकुद महोत्सब सम्पन्न ।

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

देवचुली, माधब सुवेदी ।

देवचुली नगरपालिका वडा नं १६ रजहरमा एक दिने खेलकुद महोत्सव सम्पन्न भयको छ ।
कार्यक्रम बालबालिकाहरुको व्यक्तित्व,शारिरीक र मानसिक बिकास स्तर उन्नती साथै देशको खेलकुद विकासमा सहयोग पुर्याउनु हो भन्ने मुख्य उदेश्यका साथ सो कार्यक्रम गरिएको थियो ।

बालक्लबद्वारा देवचुली नगरपालिकामा पहिलोपटक १ दिने खेलकुद महोत्सब गरिएको थियो ।
कार्यक्रमको अध्यक्षता कालिका बाल क्लबकी अध्यक्ष प्रेक्षा भुसालले गर्नुभयको थियो भने प्रमुख अतिथीको रुपमा देवचुली नगरपालिकाका नगरप्रमुख हरि प्रसाद न्यौपाने रहनुभएको थियो । त्यस्तै बिशिष्ट अतिथीको रुपमा देवचुली नगर खेलकुद संम्योजक सुभास ओझा, नवलपुर बाल सन्जालकी अध्यक्ष कृशला शर्मा, देवचुली वडा नं १६ का वडाध्यक्ष केशव राज गौतम रहनुभएको थियो भने बिशेष अताथीको रुपमा देवचुली वडा नं १६ की वडा सदस्य जानकी लामिछाने, वडा बाल सन्जालकी अध्यक्ष सबिता लामिछाने, राष्ट्रिय खेलकुद संघकी वडा सदस्य सोनी बस्नेत रहनुभएको थियो ।

कार्यक्रममा बोल्दै देवचुलि नगरपालिकाका नगर प्रमुख न्यौपानेले
खेलकुदको माध्यमबाट शारिरीक र मानसिक बिकास संगै देश विकासमा पनि राम्रो भुमिका रहने बताउदै सानो सोच भयका १५ बर्ष मुनिका बालबालिकाहरुले गरेको कार्यक्रम प्रति उच्च सम्मान गर्नुभयो ।
उहाले बालबालिकाहरुको क्षेत्रमा गर्नु पर्ने कदमहरु मा देवचुली नगरपालिकाको तर्फबाट जुनसुकै सहयोग गर्न पनि आफू प्रतिबद्धता रहेको बताउनुभयो ।

देवचुली १६ मा रहेका १३ वटा बालक्लबहरुको सहभागितामा एक दिने खेलकुद महोत्सव भएको थियो ।जस्मा १ सय मिटर दौड, स्पीकीङ, घैटो फुटाई, फुटबल प्यनाल्टि, चम्चा गुच्चा, तातो आलु, म्यूजिकल चियर लगाएतका खेलहरु भयको थियो ।

कालिका बाल क्लब देवचुली १६ रजहरले आयोजना गरेको १४ बर्ष मुनिका बालक्लबहरु बिचको खेलहरु निकै उत्कृष्ठका साथ सम्पन्न भयको थियो ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
pashupati-pakrau

अक्षय तृतीया : देशभरका शिवालयमा भक्तजनको घुइचो

  • १९ घण्टा अगाडि
chalachitra-patrakar-1024x605

चलचित्र पत्रकार संघको अध्यक्षमा पुनः समीर बलामी...

  • १९ घण्टा अगाडि
sudhan-gurung-1

विवादमा तानिएपछि गृहमन्त्री गुरुङको स्पष्टीकरण– अनुसन्धानमा सहयोग...

  • १९ घण्टा अगाडि
petrol_pump_201812040520381680571811

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, डिजल र मट्टीतेलको...

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved