Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

एम्बर हर्डलाई एडल्ट फिल्मबाट अफर

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

हलिउड अभिनेत्री एम्बर हर्ड पति जोनी डिपसँग अदालती मामलामा पराजित भएपछि चर्चामा आइरहेकी छन् । पति जोनीलाई १४ मिलियन डलर मुआब्जाका रुपमा बुझाउन अदालतले आदेश दिएपछि अहिले एम्बर आर्थिक संकटमा छिन् । यिनै अभिनेत्रीलाई अहिले एडल्ट फिल्मबाट अभिनयको अफर आएको छ ।

 

एक महिला प्रधान इन्टरटेनमेन्टको कम्पनी जेन मोडल्सले एक्स रेटेड फिल्मका लागि एम्बरलाई प्रमुख भूमिकाका अभिनय गर्न प्रस्ताव गरेको छ । पोर्न आरएन वेबसाइटका अध्यक्ष वेरोनिका मेडजेरियाले अभिनेत्रीको वकिल ऐलेन ब्रेडहोफ्टलाई एक पत्र लेखेपछि एडल्ट फिल्ममा अभिनयको प्रस्ताव गरिएको खुलासा भएको हो ।

‘प्रिय ब्रेडहोफ्ट, मेरो नाम वेरोनिका मेडजेरियन हो । म कम्पनीमा अध्यक्षको रुपमा काम गर्छु । एक प्रोडक्सन फर्म र मोडलिङ एजेन्सी, जेन मोडल्स । हर्डलाई एक फिल्ममा काम गर्ने मौका दिनका लागि कैयौं भिडियो प्रोडक्सन फर्मले हामीलाई सम्पर्क गरेका छन्’ पत्रमा लेखिएको छ ।

पत्रमा एम्बरका लागि ८ मिलियन डलर भुक्तान गर्न तयार रहेको बताइएको छ । ‘हाम्रो संगठन हर्डलाई एडल्ट इन्टरटेनमेन्टको एक प्रोडक्सनमा काम गर्नका लागि ८ मिलियन डलर भुक्तान गर्न तयार छ । एम्बर हाम्रो प्रस्तावमा सकारात्मक छिन् भने कृपया मसँग इमेलमा सम्पर्क गर्नुहोला । उनले हामीसँग सर्तसहित काम गर्नुपर्ने हुन्छ । के हर्डलाई यो अवसरप्रति विचार गर्छिन् ?’ पत्रमा लेखिएको छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • २ दिन अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • २ दिन अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • २ दिन अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ६ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved