Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

मोडल वाच : लभबर्ड सौगात र सृष्टि !

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

काठमाडौं । सौगात मल्ल र सृष्टि श्रेष्ठ रिल मात्र हैन, रियल लाइफमा समेत प्रेम सम्बन्धमा छन् । यी दुईको रसायन पर्दामा मात्र हैन, वास्तविक जीवनमा पनि अनुभूति हुन्छ ।

स्वभाव, दृष्टिकोण र योजना मिलेको जोडी । ६ वर्षदेखि रिलेसनसिपमा रहेका सौगात र सृष्टिले यस वर्ष विवाहको योजना बुनेका छन् । अनलाइनखबरको स्टुडियोमा गफिंदै उनीहरुले विवाहको योजना, आफूहरुको पहिलो होमप्रोडक्सन फिल्म ‘राधा’देखि अभिनयका किस्सा बुने ।

 

दुवैलाई लाग्छ, प्रेम सम्बन्धले कलाकारिता र सिर्जनशीलतामा कुनै अवरोध पुर्‍याएको छैन । सृष्टि त सौगातसँगको सम्बन्धले झनै आफूलाई काम गर्न प्रेरणा र ऊर्जा मिलेको बताउँछिन् ।

पूर्वमिस नेपाल सृष्टिको सौन्दर्य नेपालमा मात्र हैन भारत लगायतका मुलुकमा समेत चर्चित छ । नेपाली फिल्म, नाटकदेखि भारतीय म्युजिक भिडियोसम्म उनले काम गरेकी छन् । सौगात त यतिबेलाका सबैभन्दा माग भएका नेपाली अभिनेता ।

 

चाँडै बिहेको मिति छिनोफानो गर्ने तयारीमा रहेका उनीहरुले सुनाए, ‘अब चाँडै एक हुँदैछौं र मिति कन्फर्म भएपछि जानकारी दिनेछौं ।’ सौगात र सृष्टिको अभिनय र निर्माण रहेको फिल्म राधा भदौ १० देखि तीज छेकोमा देशव्यापी प्रदर्शन हुँदैछ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • २ दिन अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • २ दिन अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • २ दिन अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ६ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved