Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

ताइवान मामिलामा जिनपिङ र बाइडेनले दिए एक–अर्कालाई चेतावनी

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

अमेरिकाका राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति शी जिनपिङले बिहिबार दुई घण्टा लामो फोनवार्ता गरे ।

 

यो कुराकानीका बेला दुई नेताले ताइवानको विषयमा एक–अर्कालाई चेतावनी दिएका छन् ।

बाइडेनले चिनियाँ समकक्षी शी जिनपिङसँग अमेरिकाले ताइवानको स्थितिलाई फेर्नका लागि चाल्ने कुनै पनि एकतर्फी कदमको कडा विरोध गर्ने बताएका छन् । यद्यपि, उनले ताइवानमाथि अमेरिकी नीतिमा कुनै पनि परिवर्तन नआउने बताएका छन् ।

यस्तै शी जिनपिङले बाइडेनलाई ‘एक चीन नीति’ को पालना गर्नका लागि भनेका छन् । चिनियाँ मिडियाका अनुसार उनले अमेरिका

यसै क्रममा सी जिनपिङले बाइडेनलाई ‘एक चीन’ नीति अपनाउन आग्रह गरेका छन् । चिनियाँ सञ्चारमाध्यमका अनुसार उनले अमेरिकालाई आगोसँग खेल्ने जोसुकै पनि जल्ने चेतावनी दिएका छन् ।

‘एक चीन’ नीतिअन्तर्गत अमेरिकाले ताइवानलाई कूटनीतिक रूपमा मान्यता दिँदैन । तर अमेरिकाले लोकतान्त्रिक रूपमा स्वशासित ताइवानलाई हतियार बेच्छ ताकि उसले आफ्नो रक्षा गर्न सकोस्।

चीन किन रिसाएको छ ?

अमेरिकी कंग्रेसकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको समाचारलाई लिएर चीन आक्रोशित भएको छ । भ्रमणअघि नै यो विषयलाई लिएर दुई देशबीच तनाव बढेको छ ।

न्यान्सी पेलोसी अमेरिकाकी तेस्रो शक्तिशाली व्यक्ति हुन् । विदेश मन्त्रालयले उनले कुनै पनि यात्राको घोषणा नगरेको बताए पनि चीनले ताइवानको यात्रा गरे अमेरिकाले नराम्रो परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ ।

ताइवान आफ्नो प्रान्त मध्ये एक हो, जुन अन्ततः एक दिन फेरि चीनको हिस्सा बन्नेछ भन्ने चीनको विश्वास छ । अर्कोतर्फ, ताइवानले आफूलाई स्वतन्त्र राष्ट्र ठान्छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • २ दिन अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • २ दिन अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • २ दिन अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ६ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved