Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

प्रदीपसँगको भेटमा गण्डकीका मन्त्रीले भने- प्रेमगीत ३ रिलिजमा सघाउँछौं

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

काठमाडौं । गण्डकी प्रदेश सरकारले फिल्म ‘प्रेमगीत ३’को प्रदर्शनमा सघाउने भएको छ । अभिनेता प्रदीप खड्कासँगको भेटपछि प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री बिन्दुकुमार थापाले यस्तो बताएका हुन् ।

सामाजिक सञ्जालमार्फत प्रदीपसँगको भेटको तस्वीर सेयर गर्दै मन्त्री थापाले फिल्मले गण्डकी प्रदेशको पर्यटकीय विकासमा सघाउने आशा लिएको बताएका छन् ।

 

साथै, प्रदेशको पर्यटकीय विविधतालाई फिल्मले देश विदेशमा झल्काउने आशा सरकारले लिएको पनि उल्लेख गरेका छन् । ‘विश्वका अन्य फिल्मको स्वाद नेपाली दर्शकले लिइराखेको परिप्रेक्ष्यमा हाम्रा फिल्म समेत विभिन्न भाषामा डबिङ भई विश्व बजारमा पुग्नु खुसीको कुरा हो,’ उनले भनेका छन् ।

मन्त्री थापाले प्रदीपको आगामी फिल्म प्रकाशको ट्रेलर समेत हेरेका थिए । भेटमा सहभागी फिल्म निर्देशक दिनेश राउतले फिल्मको प्रचारमा सघाउने आश्वासन आफूहरुले मन्त्रीबाट पाएको अनलाइनखबरलाई जानकारी दिए ।

 

‘प्रेमगीत ३’ असोज र ‘प्रकाश’ भदौ १० गते प्रदर्शनको तयारीमा छन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • २ दिन अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • २ दिन अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • २ दिन अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ६ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved