Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

‘पुष्पा-२’मा मनोज बाजपेयीको प्रवेश, प्रहरी अधिकृतको रोलमा प्रस्ताव

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

काठमाडौं । दक्षिण भारतीय सुपरस्टारद्वय अल्लु अर्जुन र रश्मिका मन्दाना हिजोआज आगामी फिल्म ‘पुष्पा : द रुल’लाई लिएर चर्चामा छन् ।

यतिबेला बलिउडका दिग्गज अभिनेता मनोज बाजपेयीलाई समेत यो सिक्वेलमा प्रस्ताव गरिएको खबर छ । निर्माताले मनोजलाई प्रहरी अधिकृतको पात्रको लागि प्रस्ताव गरेका छन् ।

 

भारतीय सञ्चारमाध्यमको यो खबरलाई लिएर बाजपेयीको प्रतिक्रिया आएको छ । एक अन्तर्वार्तामा मनोजलाई ‘पुष्पा-२’ को लागि प्रश्न गरियो । यसबारे मनोजले भने, ‘तपाईंलाई यस्तो खबर कसरी प्राप्त हुन्छ ?’

तर अग्रणी भारतीय मिडियाले बाजपेयीको ‘पुष्पा २’ मा इन्ट्रीलाई लिएर खबर छापेका छन् ।

 

यसअघि साउथ फिल्ममा काम गर्ने चाहना व्यक्त गर्दै मनोजले राम्रो कथावस्तु खोजेको बताएका थिए । ‘मलाई फिल्म एक हजार करोड, ५०० वा ३०० करोडमा बन्यो भन्ने खबरसँग मतलब छैन,’ उनले भनेका थिए ।

यही क्रममा पुष्पाको दोस्रो श्रृंखलालाई बिग बजेटमा निर्माण गर्न लागिएको यसको बजेट ३५० करोड भारुभन्दा बढी मूल्यमा बनाउन लागिएको जनाइएको छ । फिल्मको यो बजेट पहिलो भागभन्दा डेढ सय करोडले बढी रहेको जनाइएको छ ।

अहिले ‘पुष्पा : द रुल’को स्क्रिप्टको काम भइरहेको छ । गत १७ डिसेम्बरमा रिलिज भएको ‘पुष्पा’को पहिलो श्रृंखलामा अल्लु अर्जुन, रश्मिका मन्दाना र श्रीवल्लभी मुख्य भूमिकामा प्रस्तुत थिए ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • २ दिन अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • २ दिन अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • २ दिन अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ६ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved