Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

नेपाली काँग्रेस नवलपुरले छान्यो जिल्ला सदस्य र विभाग प्रमुख

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

नेपाली काँग्रेस नवलपुर कार्यसमितिले जिल्ला सदस्य र विभाग प्रमुख चयन गरेको छ । शनिबार बसेको जिल्ला कार्यसमिति बैठकले ५ सदस्य र ५ आमन्त्रित सदस्य मनोनित गरेको हो । जिल्ला कार्यसमिति सदस्यमा दुर्गा कोइराला, कपिलदेव भुसाल, कमल राज गिरौ, प्रेमबहादुर कार्की, रंगुप्रसाद उपाध्याय मनोनित भएका हुन् ।

 

सभापति महेन्द्रध्वज जिसीले शोभाखर रिमाल, कुलबहादुर गुरुङ, कृष्ण चौधरी, गणेश अधिकारी र रामप्रसाद चौधरीलाई आमन्त्रित सदस्यमा मनोनित गरेका छन् । संगठन विभागमा प्रमुखमा कपिलदेव भुसाल, विकास विभाग प्रमुखमा अमृता सिग्देल, कार्यक्रम तथा विकास विभाग प्रमुखमा ढाकाराम भट्टराई, सूचना तथा प्रचार प्रसार विभाग प्रमुखमा नारायणप्रसाद गौडेल चयन भएका छन् ।

यस्तै पर्यटन उधोग तथा वाणिज्य विभाग प्रमुखमा रेशमलाल सापकोटा, कृषि तथा भूमि सुधार विभागमा प्रमुख भीमनारायण रेग्मी, शिक्षा ,युवा तथा खेलकुद विभाग प्रमुख रंगुप्रसाद उपाध्याय र महिला तथा सामाजिक विभाग प्रमुखमा बिना महतो मनोनित भएका छन् ।

 

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
pashupati-pakrau

अक्षय तृतीया : देशभरका शिवालयमा भक्तजनको घुइचो

  • १६ घण्टा अगाडि
chalachitra-patrakar-1024x605

चलचित्र पत्रकार संघको अध्यक्षमा पुनः समीर बलामी...

  • १६ घण्टा अगाडि
sudhan-gurung-1

विवादमा तानिएपछि गृहमन्त्री गुरुङको स्पष्टीकरण– अनुसन्धानमा सहयोग...

  • १६ घण्टा अगाडि
petrol_pump_201812040520381680571811

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, डिजल र मट्टीतेलको...

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved