Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

१४ लाख पारिश्रमिकमा नीति शाहले फिल्म साइन गरेकी हुन् ?

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

काठमाडौं । मोडल नीति शाह डेब्युको लागि एक गतिलो फिल्मको खोजीमा थिइन् । उनलाई धेरै फिल्म पनि प्रस्ताव भए । प्रस्तावित फिल्मलाई उनले नकारिन् । अनमोल केसी वा प्रदीप खड्कामध्ये कुनै एक जनाको अपोजिटमा फिल्म खेल्ने इच्छा जाहेर पनि गरिन् । उनका अन्य चाहना पूरा होलान् नहोलान्, तर फिल्म खेल्ने धोको भने उनको पूरा हुने देखिएको छ ।

विश्वस्त स्रोतले अनलाइन सेरोफेरोलाई उपलब्ध गराएको विवरणअनुसार एक कर्पोरेट हाउसले निर्माण गर्ने फिल्मको मुख्य अभिनेत्रीमा नीति अनुबन्धित भएकी छन् ।

 

१४ लाख रुपैयाँ पारिश्रमिकमा नीतिले फिल्म साइन गरेकी छिन् भने १ लाख ४० हजार रुपैयाँ साइनिङ अमाउन्ट पनि लिएकी छन् । अहिले ब्यानर मात्र निश्चित भएको उक्त प्रोजेक्टबारे औपचारिक जानकारी आगामी साता दिने तयारी छ ।

नीतिले दुई सर्तमा उक्त फिल्म साइन गरेकी हुन् । पहिलो, अश्लील दृश्य हुन नहुने र दोस्रो, द्विअर्थी शब्दको प्रयोग हुन नहुने । सहमतिपत्रमा यी सर्त नीतिले आफ्नै हातले लेखेकी छन् ।

 

नीतिका व्यवस्थापक निराजन गिरीले चाहिं अहिलेसम्म कुनै फिल्म साइन नगरेको दाबी गरे ।

 

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • २ दिन अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • २ दिन अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • २ दिन अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ६ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved