Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

श्रीलंकाको अवस्थालाई लिएर अमेरिकाले दियो चेतावनी, भन्यो – संकटको समाधान…

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

अमेरिकाले आइतबार श्रीलंकाका नेताहरूलाई संकटको दीर्घकालीन समाधानका लागि छिटो कदम चाल्न अपील गरेको छ ।

 

शनिबार राष्ट्रपति गोटाबया राजापाक्षे आफ्नो सरकारी निवास छोड्न बाध्य भएका थिए र त्यसपछि उनले राजीनामाको घोषणा गरेका थिए ।

श्रीलंकामा शनिबार भएको घटनाक्रमपछि अमेरिकाको यस्तो सन्देश आएको हो । समाचार एजेन्सी एएफपीको रिपोर्ट अनुसार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन हाल थाइल्याण्डको भ्रमणमा छन् ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले भने, ‘यस्ता परिस्थितिमा श्रीलंकाको संसदले कुनै राजनीतिक दलसँग होइन, देशको हितमा प्रतिबद्धताका साथ काम गर्नुपर्छ । हामी यो सरकार वा संवैधानिक रुपले छानिएको कुनै नयाँ सरकारसँग तीब्र रुपमा काम गर्न अपिल गर्छौँ ताकि संकटको हल खोज्न सकियोस् र त्यसको कार्यान्वयन गर्न सकियोस् । यसो गर्दा श्रीलंकामा लामो समयका लागि आर्थिक स्थिरता आउनेछ र बिग्रँदो आर्थिक स्थिति, खाना र इन्धनको कमीको विषयमा श्रीलङ्काका जनताको जुन असन्तोष छ, त्यसको हल निकाल्न सकिनेछ ।’

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • २ दिन अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • २ दिन अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • २ दिन अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ६ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved