Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

देवचुली ७ को स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

देवचुली ७ को स्वास्थ चौकिलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ । स्वास्थ्य संस्था तथा व्यवस्थापन समितिका समेत अध्यक्ष रहेका देवचुली वडा न ७ का अध्यक्ष भूमिसरा आलेको अध्यक्षतामा घोषणा कार्यक्रममा गरिएको हो । देवचुलीका नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा उप प्रमुख पार्वता तिवारी, देवचुली ७,८,९ का वडा अध्यक्ष, स्वास्थ्य शाखाका प्रमुख रामकुमार श्रेष्ठ लगायत विभिन्न सरोकारवाला ब्यक्तिहरुको उपस्तिथिमा कार्यक्रम सम्पन्न गरिएको हो ।

देवचुली नगरपालिकाको सहयोगमा ५ वर्ष मुनिका बालबालिकाहरुको पोषण लेखाजोखा कार्यक्रमको सम्पुर्ण सुचकहरु पूरा गरि देवचुली स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था तथा वडा न ७ लाई पोषणमैत्री वडा घोषणा गरिएको देवचुली ७ का वडा अध्यक्ष भुमिसरा आलेले बताएकी छिन् ।

 

स्वास्थ्य चौकीले पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गर्नु पूर्व वडाका सबै सरोकारवाला निकाय तथा संघ संस्थाहरु सङ्ग अन्तर्कृया गरि कार्यक्रम सफल पारिएको र वडालाई ५ वटा टोलमा विभाजन गरि ५ वर्षमुनिका बालबालिकाहरुको पोषण लेखाजोखा गरिएको देवचुली स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट देवीप्रसाद भुसालले जानकारी दिए ।

भुसालका अनुसार २ सय ५० जना बालबालिकाको सम्पुर्ण बिधा (उचाई,लम्बाई,पाखुराको गोलाई,तौल)को अनुगमन गरि पोषण लेखाजोखा गरिएकोमा हाल ६ जनाको पोषणको स्थिति कमजोर देखिएको र उपचारपछि पोषण स्थित सामान्य रहेको बताए। पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गर्नका लागि आवश्यक सम्पूर्ण सुचाङ्क पूरा गरि बिहीवार घोषणा गरिएको देवचुली स्वास्थ्य चौकीका प्रमुख लिलाप्रसाद काफ्लेले बताए ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
pashupati-pakrau

अक्षय तृतीया : देशभरका शिवालयमा भक्तजनको घुइचो

  • २ घण्टा अगाडि
chalachitra-patrakar-1024x605

चलचित्र पत्रकार संघको अध्यक्षमा पुनः समीर बलामी...

  • २ घण्टा अगाडि
sudhan-gurung-1

विवादमा तानिएपछि गृहमन्त्री गुरुङको स्पष्टीकरण– अनुसन्धानमा सहयोग...

  • २ घण्टा अगाडि
petrol_pump_201812040520381680571811

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, डिजल र मट्टीतेलको...

  • ४ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved