Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

विवादमा ‘काली’ को पोस्टर

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

चलचित्र निर्माता लीना मणिमेकले आफ्नो वृत्तचित्र ‘काली’ को पोस्टर सार्वजनिक गरेकी छिन्, जसमा काली बनेकी अभिनेत्रीले चुरोट पिउँदै गरेको देखाइएको छ । जुलाई २ मा पोस्टर रिलिज भएपछि सामाजिक सञ्जालमा आक्रोश चर्किएको छ । सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले निर्मातामाथि धार्मिक भावनामा ठेस पुर्‍याएको आरोप लगाएका छन् र उनीहरूलाई पक्राउ गर्न माग गरेका छन् ।

 

अब यो विवादमा लीना मणिमेकलाईको प्रतिक्रिया पनि आएको छ । लीनाले सामाजिक सञ्जालमा पोस्ट सेयर गर्दै लेखेकी छन्, “मसँग गुमाउनको लागि केही छैन। म सधैँ निडर भएर आवाज उठाउनेछु। यदि मेरो जीवनको मूल्य चुकाउनु पर्‍यो भने त्यो पनि दिन म तयार छु।” लीनाले आफ्नो फिल्म टोरन्टोको आगा खान म्युजियममा ‘रिदम अफ क्यानडा’ कार्यक्रमको एक हिस्सा भएको बताएकी छन् ।

जब लीनाले धेरै आलोचनाको सामना गर्नुपरे पछि उनले आफ्नो सोशल मिडिया खातालाई निजी बनाएकी छन् भने कमेन्टमा प्रतिबन्ध लगाएकी छन् । विरोधपछि लीनाले तमिलमा पोस्ट सेयर गर्दै लेखेकी छन्, “यो फिल्म एउटा घटनाको कथा हो जसमा एक साँझ काली देखापर्छिन् र टोरन्टोको सडकमा घुम्छिन् । यदि तपाईंले चलचित्र हेर्नुभयो भने, तपाईंले मलाई पक्राउ गर्नु पर्ने ह्यासट्याग ट्वीटहरू नभएर तर मलाई माया गर्ने ह्यासट्यागको ट्वीटहरू साझा गर्नुहुनेछ ।”

 

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • १ दिन अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • १ दिन अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • १ दिन अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved