Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

आना र साम्राज्ञीबीच को राम्री देखिने प्रतिस्पर्धा !

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

काठमाडौं । अभिनेत्रीद्वय साम्राज्ञी राज्यलक्ष्मी शाह र आना शर्मा दुवै फेसनको मामिलामा ‘कन्सस’ लाग्छन् । फेसनलाई लिएर दुवै जना सामाजिक सञ्जालमा समेत उत्तिकै सक्रिय छन् ।

एक किसिमले लाग्छ, फोटो सेयरिङ वेबसाइट इन्स्टाग्राममा आना र साम्राज्ञीबीच को राम्री देखिने भन्ने होड नै चलिरहेको छ । युवापुस्तामाझ रुचाइएका यी दुईको स्वभाव पनि लगभग समानजस्तै छ ।

 

चुजी स्वभावका यी दुई बोल्ड र ब्युटीफुल देखिन्छन् तस्वीरमा । फिल्म मात्र होइन, रिलेसनसिपको गसिपले पनि यी दुई जनालाई पछ्याइरहन्छ । अहिले दुवै अभिनेत्री प्रेममा मस्त छन् । साम्राज्ञी रिलेसनसिपलाई लिएर गुपचुप छिन् भने आना खुलेरै प्रेम व्यक्त गरिरहेकी छन् ।

गायक सुशान्त केसीसँग आनाको खुलेरै प्रेम प्रदर्शन भइरहेको छ । साम्राज्ञी पनि यतिबेला एक युवकसँग डेटमा रहेको हल्ला छ । आना अहिले अनुपविक्रम शाहीसँगको नयाँ फिल्म ‘मायाको माया’मा व्यस्त हुने तयारीमा छन् ।

 

साम्राज्ञी चाहिं लन्डन ‘टु पेरिस’को छायांकनका लागि युरोप जाने तयारीमा छिन् भने उनी अभिनित ‘ह्यारीकी प्यारी’को छायांकन सकिएको छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • २ दिन अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • २ दिन अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • २ दिन अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ६ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved