Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

युक्रेनले बेलारुसमा क्षेप्यास्त्र प्रहार गरेको राष्ट्रपतिको आरोप

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

बेलारुसका राष्ट्रपति अलेक्सान्डर लुकासेन्कोले युक्रेनबाट आफ्नो क्षेत्रमा प्रहार गरिएको क्षेप्यास्त्रलाई सेनाले खसालेको बताउँदै दुस्मनले गर्ने कुनै पनि आक्रमणको तत्काल जवाफ दिने चेतावनी दिएका छन् ।

 

‘हामीलाई उत्तेजित बनाउन खोजिँदैछ,’ सरकारी सञ्चारमाध्यम बेल्टाले उनलाई उद्धृत गर्दै भनेको छ, ‘करिब तीन दिन अघि युक्रेनबाट उनीहरुले बेलारुसको सैन्य क्षेत्रमा आक्रमण गर्न खोजेका थिए । भगवानको कृपाले हाम्रो प्यान्टसीर हवाई सुरक्षा प्रणालीले युक्रेनी सैनिकले प्रहार गरेका सबै क्षेप्यास्त्रलाई रोक्यो ।’

गत हप्ता युक्रेनले पनि बेलारुसले प्रहार गरेको क्षेप्यास्त्र आफ्नो क्षेत्रमा खसेको आरोप लगाएको थियो । लुकासेन्कोले भने आफ्नो देशले रुस र युक्रेनबीचको द्वन्द्वमा हस्तक्षेप गर्न नचाहेको स्पष्ट पार्दै कीभ र उसका पश्चिमा गठबन्धनलाई चेतावनी दिएका थिए ।

‘हामी युक्रेनमा लड्न चाहन्नौँ । हामी मात्र एक परिस्थितिमा लड्नेछौँ । यदि तिमीहरू आफ्नो भूमिका प्रवेश गर्‍यौ भने, हाम्रो जनताको हत्या गर्‍यौ भने हामी प्रतिक्रिया जनाउने छौँ,’ उनले भने ।

 

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
pashupati-pakrau

अक्षय तृतीया : देशभरका शिवालयमा भक्तजनको घुइचो

  • २ घण्टा अगाडि
chalachitra-patrakar-1024x605

चलचित्र पत्रकार संघको अध्यक्षमा पुनः समीर बलामी...

  • २ घण्टा अगाडि
sudhan-gurung-1

विवादमा तानिएपछि गृहमन्त्री गुरुङको स्पष्टीकरण– अनुसन्धानमा सहयोग...

  • २ घण्टा अगाडि
petrol_pump_201812040520381680571811

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, डिजल र मट्टीतेलको...

  • ४ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved