भारतमा कोरोना संक्रमितको संख्या तीब्र गतिमा बढिरहेको छ ।





भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका १२,२१३ नयाँ संक्रमित फेला परेका छन् । यसका कारण ११ जनाको मृत्यु पनि भएका ेछ ।

पछिल्लो एक दिनमा कोरोनाका ७६२४ संक्रमित उपचारपश्चात् निको भएका छन् ।








