Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

अहिले पनि हामीले बिहे गरेको जस्तो लाग्दैन : रणवीर

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

रणवीर कपुर र आलिया भट्ट बलिउडको सबैभन्दा हट जोडी मध्ये एक हुन् । हालै रणवीरले नयाँ अन्तर्वार्तामा पहिलो पटक आफ्नो वैवाहिक जीवनको बारेमा कुरा गरेका छन् । उनले विवाहपछि आफू र आलियाले व्यावसायिक र व्यक्तिगत जीवन कसरी म्यानेज गरिरहेका छन् भन्ने बताए ।

 

उनले भने, “विवाहपछि हाम्रो जीवनमा कुनै ठूलो परिवर्तन आएको छैन। हामी ५ वर्ष सँगै थियौँ, त्यसैले बिहे गरौँ भन्ने सोचेका थियौँ। तर हाम्रो काममा केही कमिटमेन्टहरू छन्, पहिले पूरा गरौँ भन्ने थियो ।”

रणवीरले थपे, “विवाहको भोलिपल्टै हामीले आफ्नो काम सुरु गरेका थियौँ। आलिया उनको सुटिङको लागि गइन् भने म पनि आफ्नो फिल्मको सुटिङ गर्न मनाली गएँ। उनी लन्डनबाट फर्किएपछि र मेरो फिल्म शमशेरा रिलिज भएपछि एक साताको बिदा लिने योजनामा ​​छौँ।। अहिले त हामी बिहे गरेको जस्तो लाग्दैन।”

रणवीर र आलियाको विवाह मुम्बईस्थित आफ्नो घर वास्तुमा नजिकका साथीभाइ र परिवारका बीचमा भएको थियो । ५ वर्ष डेटिङ गरेपछि दुवैले १४ अप्रिल २०२२ मा विवाह गरेका थिए ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • २ दिन अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • २ दिन अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • २ दिन अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ६ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved