Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

उदयपुरको त्रियुगा र बाजुराको बुढीगंगामा अझै मत गणना सुरु भएन

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

उदयपुरको त्रियुगा नगरपालिका र बाजुराको बुढीगंगा नगरपालिकामा अझै मत गणना हुन सकेको छैन। दुवै नगरपालिकामा दुई पक्षबीच विवाद हुँदा मत गणना प्रक्रिया सुरु हुन नसकेको निर्वाचन आयोगका सूचना अधिकारी सूर्य अर्यालले बताए।

 

बाजुराको बुढीगंगामा विवाद भएपछि निर्वाचन आयुक्त सगुन शमशेर जबरा स्थलगत रूपमा पुगेर रिपोर्ट बुझाइसकेका छन्। छानविन गरेर आयोगलाई रिपोर्ट बुझाइ सकिएकाले त्यसपछि मात्रै मत गणना गर्ने वा पुनः मतदान गर्ने टुङ्गो लाग्ने अर्यालले बताए । यस्तै उदयपुरको त्रियुगा विवादका विषयमा स्थलगत अध्ययन गरेर छानबिन गर्ने वा अन्य कुनै विधि अपनाउने भन्ने विषयमा टुङ्गोमा पुगी नसकिएको आर्यलले बताए। दुवै पक्षबीच सहमति नहुँदा मतदान प्रक्रिया अघि बढ्न सकेको छैन। दुवै नगरपालिकामा गत वैशाख ३० गते मतदान भएको थियो।

अछामको साँफेबगरको वडा नम्बर १३ मतमा मतदान जारी छ। साँफेबगर वडा नम्बर १३ मा रोकिएको निर्वाचन शुक्रबार बिहानैदेखि जारी छ। सर्वदलीय बैठक बसेर बेलुका ८ बजेदेखि मतदान गर्ने तयारी गरिएको छ । यस्तै निर्वाचन आयोगले जेठ १० गतेभित्र मत गणना सक्न निर्देशन दिएको छ। यसअघि जेठ ५ गतेभित्र मत गणना प्रक्रिया सक्न निर्देशन दिएको थियो । तर, मतदान प्रक्रिया लम्बिँदै गएपछि जेठ १० गतेभित्रको समय सीमा दिएको हो ।

 

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • २ दिन अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • २ दिन अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • २ दिन अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ६ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved