Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

देवचुलीमा नेकपा एमालेको विजयी र्‍याली सम्पन्न

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

देवचुली ,

देवचुली नगरपालिकामा आज बुधबार नेकपा एमालेले विजयी र्‍याली निकालेका छन्।

गत बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा मेयर र उप मेयर पदमा जित निकाले संगै खुसियालीमा बिजयी र्‍याली निकालिएको नेकपा एमाले देवचुली कमिटिले जनाएको छ।

 

आजको र्‍याली दलदले देखि सुरु भएर धारापानी , सिताबास , मुन्ड़े , बिशालटार , पृथ्वीनगर , प्रगतिनगर , सालघारी हुँदै दलदले आई नाचगान गर्दै खुसियाली मनाएका थिए।

नगर भित्रका नेकपा एमालेका हजारौं शुभचिन्तक तथा समर्थकहरुको उपस्थितिमा बिजयी वडाका अध्यक्षहरु संगै मेयर र उप मेयरलाई अविर जात्रा गर्दै नगर परिक्रमा गरिएको थियो।

 

बिजयी जुलुसलाई नेकपा एमालेका नवलपुर जिल्ला इन्चार्ज तिलक महतले सबै नगरबासिहरुलाई महत्वपुर्ण मतको लागी धन्यवाद ज्ञापन गरेका थिए । यस्तै मेयर तथा उप मेयरले अबको ५ बर्षे कार्यकाल जनताको नाममा सुम्पिएको प्रतिवद्धता गरेका थिए।

हाल देवचुलीको मेयर र उप मेयर संगै ११ वटा वडामा वडामा नेकपा एमालेले जित निकालेको छ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • १२ घण्टा अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • १२ घण्टा अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • १२ घण्टा अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ४ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved