Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

स्थानीय निर्वाचन : देवचुलीको ११ वटा वडा नेकपा एमाले र ६ वटा वडा गठबन्धनको

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

देवचुली,

गत बैशाख ३० गते भएको स्थानीय तह निर्वाचन २०७९ को नतिजा आएसँगै देवचुलीमा ११ वटा वडामा नेकपा एमाले र ६ वटा वडमा गठबन्धनको विजयी भएको छ । अहिलेको स्थानीय तह निर्वाचनमा देवचुली नगरपालिकाका अधिकांस वडामा एमालेले जित हासिल गरेको छ ।
देवचुली नगरपालिका वडा नं १ मा कृष्णबहादुर केसी, वडा नं २ मा शरद प्रसाद घिमिरे, वडा ४ मा गिरबहादुर थापा क्षेत्री राम, वडा नं ५ मा कृष्णप्रसाद सापकोटा, वडा नं ६ मा मिनबहादुर सोती, वडा नं ७ मा भूमिसरा आले, वडा नं ८ मा नुनप्रसाद बाचे, वडा नं ११ मा तिल प्रसाद काफ्ले, वडा नं १४ मा गोपाल थापा, वडा नं १६ मा केशवराज गौतम र वडा नं १७ मा गणेशप्रसाद चालिसे नेकपा एमालेबाट विजयी भएका छन् भने देवचुली वडा नं ३ मा होमनाथ पौडेल, वडा नं ९ मा बलिराम सापकोटा, वडा नं १० रेप्तीकुमार घर्ती मगर, वडा नं १२ मा लोक प्रसाद भुर्तेल, वडा नं १३ मा एकदेव पौडेल र वडा नं १५ मा सुरेशकुमार रानाभाटले नेपाली काँग्रेस (गठबन्धन) बाट जित हासिल गरेका छन् ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा देवचुलीका अधिकांस वडामा नेपाली काँग्रेसले जित हासिल गरेको थियो भने र २०७९ को स्थानीय तह निर्वाचनमा देवचुलीका धेरै वडामा नेकपा एमालेले अग्रता हासिल गरेको छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • २ दिन अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • २ दिन अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • २ दिन अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ६ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved