Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

सेलिब्रिटीको चुनावी फेसन : मास्कदेखि पहिरनबाट ‘भोट’ अपील

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

काठमाडौं । निर्वाचन राजनीतिक इभेन्ट मात्र होइन । सेलिब्रिटीको लागि यो फेसन इभेन्ट पनि हो । फेसनको माध्यमबाट नागरिकलाई मतदान गर्न प्रेरित गर्ने कार्यमा विश्वका सेलिब्रिटी सक्रिय पनि छन् ।

सन् २०२१ को अमेरिकी राष्ट्रपतीय चुनावमा मतदान गर्न आग्रह गर्दै नेपाली फेसन डिजाइनर प्रबल गुरुङले गरेको डिजाइन निकै आकर्षक पनि रह्यो । प्रबलको चुनावी डिजाइनलाई सुपरमोडल गिगी हदिद लगायतका सेलेब्सले पनि पछ्याए ।

 

यतिबेला नेपालमा स्थानीय तहको निर्वाचनको सरगर्मी सुरु भएको छ । यही वैशाख ३० गते स्थानीय तहको चुनाव हुन गइरहेको छ भने यसै वर्ष प्रदेशसभा र प्रतिनिधिसभाको पनि निर्वाचन हुँदैछ ।

स्थानीय चुनावको छेकोमा कलाकारदेखि सर्वसाधारणसम्मले चुनाव अंकित पहिरन र प्रप्स पनि प्रयोग गर्न थालेका छन् ।

कतिपयले उम्मेदवारले गर्ने भाषणका पन्चलाइनलाई समेत टिसर्ट, क्याप लगायतका पहिरनमा प्रिन्टेड गरेका छन्् । इन्स्टाग्राम, ट्वीटर र फेसुबक लगायतका सामाजिक सञ्जालमा समेत यस्तो फेसन देख्न सकिन्छ । संसारभर चुनावको मुखमा इलेक्सन फेसन मौलाउने गर्छ ।

कतिपय फेसन डिजाइनरले चुनावमा उठेका मुद्दालाई फेसनमा समेत प्रतिविम्बित गर्न थालेका छन् । लोकतन्त्र, समावेशी, नारी सशक्तीकरण, समानताजस्ता मुद्दामा फेसन प्रिन्टेड पनि हुन थालेको देखिन्छ ।

पछिल्लो समय अमेरिकी राष्ट्रपति चुनाव, युरोपका कतिपय सहरमा हुने चुनावमा समेत फेसन पोखिन थालेको देखिन्छ । मास्क, टिसर्ट, पहिरनदेखि वाइफाइ पासवर्डसम्ममा पनि मनपर्ने उम्मेदवारका तस्वीर र शब्द राख्ने गरेको देख्न सकिन्छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • २ दिन अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • २ दिन अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • २ दिन अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ६ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved