नवलपुर । वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा कावासोतीको नगरप्रमुखमा नेपाली कांग्रेसबाट महेन्द्र पोख्रेल र एमाले बाट विष्णु भुसाल ले प्रतिस्पर्धा गर्ने भएका छन।

दुवै पार्टीको प्रदेश कमिटीले उम्मेदवारको टुङ्गो लगाएको हो ।