Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

राजेश रसाइली बने देबचुली -१३ मा नेकपा एमालेकाे तर्फबाट सर्वसम्मत बडा अध्यक्ष पदका उमेदबार ।

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

माधब सुवेदी । नवलपुर

सरकारले घोषणा गरेको यही वैशाख ३० गते हुन गैरहेको स्थानीय तह निर्वाचनका लागि यतिबेला राजनीतिक दलहरु पालिका र वडाका उम्मेदवार चयनमा लागिपरेका छन् । यसैक्रममा देवचुली नगरपालिका वडा नं १३ मा रहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट राजेश रसाईली वडाअध्यक्ष उमेदवार मा चयन हुनुभयको छ ।

शुक्रवार एक कार्यक्रमको आयोजना गरी सदस्य ३ जना छुट्टाईएको र १ जना छुट्टाउन बाकी रहेको रसाईलीले बताउनुभएको छ  । जसमा महिला सदस्यमा गोमा देवी थापा, खुल्ला सदस्यबाट रेनु देवी बोटे र दलित सदस्यबाट मिठु बि.क. टुङ्ग्याएको छ । भने एक जना सदस्य भने टुङ्ग्याउन बाकी रहेको छ । यसैगरी रसाईलीले सुकुम्बासी र अब्यवस्थित बसोवास भयकाहरुको लागी उनिहरुको इच्छा र आकांक्षाहरु पुरा गर्ने बताउनुभयो । उहाले देवचुली १३ मा रहेका जनताहरुको लक्ष्यलाई पुरा  गर्ने बताउनुभयो ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • २ दिन अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • २ दिन अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • २ दिन अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ६ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved