Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

विदेशी षड्यन्त्रविरुद्ध संघर्ष सुरु : इमरान खान

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

इमरान खानले आइतबार पाकिस्तानमा अर्को र्‍याली गरेका छन् । प्रधानमन्त्री पद छाडेपछि लाहोरमा भएको यो र्‍यालीमा इमरानले अब देशमा विदेशी षड्यन्त्रविरुद्ध संघर्ष सुरु भएको बताएका छन् ।

इमरान खानले देशमा जनताले चुनेको सरकारलाई ध्वस्त पार्न विदेशबाट षड्यन्त्र भइरहेको दाबी गरे । तर जनताले जवाफ दिने उनको भनाइ छ । यसअघि ट्विट गर्दै उनले भनेका थिए, ‘आजदेखि पाकिस्तानमा सत्ता परिवर्तनको विदेशी षडयन्त्रविरुद्ध स्वतन्त्रताको सङ्घर्ष सुरु हुन्छ ।

पाकिस्तानमा सोमबार नयाँ प्रधानमन्त्री चयन हुँदैछ । इमरानको पार्टी तेहरिक–ए–इन्साफले शाह महमूद कुरेशीलाई उम्मेदवार बनाएको छ । उनी विपक्षी दलका संयुक्त उम्मेदवार शाहबाज सरिफसँग प्रतिस्पर्धा गर्दैछन् । इमरान खानले बारम्बार आफूलाई ‘विदेशी शक्तिहरूले सत्ताबाट हटाउन षड्यन्त्र गरेको’ आरोप लगाउँदै आएका छन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • १३ घण्टा अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • १४ घण्टा अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • १४ घण्टा अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved