Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

१६ औं दिनमा एक हजार करोड कमाउँदै आरआरआरले बनायो रेकर्ड

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

एस एस राजामौली निर्देशित फिल्म आरआरआरले बक्स अफिसमा लगातार रेकर्ड बनाइरहेको छ । विश्वव्यापी प्रदर्शनमा आएको १६ औँ दिनमा फिल्मले १००० करोड (भारतीय रुपैया) को व्यवसाय गर्न सफल भएको हाे ।

आमिर खानको ‘दंगल’ र प्रभासको ‘बाहुबली २’ पछि आरआरआरले आफुलाई १००० करोड क्लबमा सामिल गरेको हो । राम चरण तेजा, जुनियर एनटीआर, अजय देवगन र आलिया भट्ट अभिनित फिल्मले तेस्रो साताको दोस्रो दिन अर्थात शनिबार करिव २२ करोड, दोस्रो साता करिब २६० करोड र पहिलो साता करिव ७१० करोडको बिजनेस गर्न सफल भएको छ ।

फिल्मले १६ औं दिनसम्म १००३.३५ करोड ब्यवसाय गरेको छ । राम चरण र जुनियर एनटीआर अभिनित १००० करोड क्लबमा सामिल भने पहिलो फिल्म ‘आरआरआर’ हो । यस्तै आरआरआरको हिन्दी भर्सनले मात्रै बक्स अफिसमा करिब २२२ करोड रुपैयाँ नेट कलेक्शन गरेको छ । छोटो अवधिमा यति धेरै कमाई गर्ने ‘आरआरआर’ पहिलो भारतीय फिल्म समेत भएको छ ।

 

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • ७ घण्टा अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • ७ घण्टा अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • ७ घण्टा अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ४ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved