Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

गैँडाकोटमा एमाले र माओवादी परित्याग गरि २२० जना काँग्रेस प्रवेश

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

नवलपुर । नवलपुरको गैँडाकोटमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र परित्याग गर्दै २२० जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । गैँडाकोट नगरपालिका वडा नं. १ पिपलटारमा आज विहान नेपाली काँग्रेस वडा समितिले आयोजना गरेको शुभकामना आदनप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा १५० जना काँग्रेसमा प्रवेश गरेका हुन् ।कार्यक्रममा पार्टी प्रवेश गरेका सबैलाई नेपाली काँग्रेसको सदस्यता समेत वितरण गरिएको थियो ।स्थाानीय युवा राजकुमार परियारकाे नेतृत्वमा पिपलटार क्षेत्रका सबैजना काँग्रसेमा प्रवेश गरेकाे नेपाली काँग्रेसले जनाएकाे छ ।

नेपाली काँग्रेस गैँडाकोट वडा नं. १ का सभापति ठाकुरप्रसाद सापकोटाको अध्यक्षता तथा नेपाली काँग्रेसका क्षेत्रीय सभापति अमृत भट्टचनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश सभापति गोपाल प्रसाद सापकोटा, काँग्रेसका नगर सचिव गोविन्द घिमिरे, गैँडाकोट वडा नं. १ का अध्यक्ष हरिप्रसाद सापकोटा, काँग्रेसका नेताहरु मोतीचन्द्र चालिसे, सुरेन्द्र रेग्मी, शिवराज काफ्ले लगायतको उपस्थिति रहेको थियो ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रमुुख अतिथि काँग्रेसका क्षेत्रीय सभापति अमृत भट्टचनले जनताको सुख दुखमा नेपाली काँग्रेसले साथ दिदै आएको बताउनुभयो । उहाँले आगामी स्थानीय तहको चुनावमा नेपाली काँग्रेसका उमेदवारलाई विजयी गराउन आह्वान गर्दै स्थानीयहरुका समस्या समाधानका लागि पहल गर्ने बताउनु भयो ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • २ दिन अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • २ दिन अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • २ दिन अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ६ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved