Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

‘केजीएफ २’ क्लाइमेक्समा २५ करोड खर्च, ओपनिङ बम्पर हुने अपेक्षा

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

दक्षिण भारतिय (साउथ) को चर्चित फिल्म ‘केजीएफ च्याप्टर १’ को सफलतापछि दर्शक यस फिल्मको दोस्रो भाग ‘केजीएफ च्याप्टर २’ को पर्खाइमा छन् । निर्माण युनिटले भर्खर फिल्मको ट्रेलर सार्वजनिक गरेको थियो । जसले निकै सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

निर्माताले पहिलो भागको तुलनामा यो अझै सफल बनाउन धेरै लगानी गरेका छन् । १०० करोडमा निर्माण भएको फिल्ममा निर्माताले क्लाइमेक्स दृश्यका लागि मात्र २५ करोड खर्च गरेका छन् । फिल्मसँग नजिक ब्यक्ति भन्छन् ‘फिल्मको च्याप्टर १ को सफलतापछि जसरी दर्शकको जिज्ञासा बढेको छ । त्यो देखेर निर्देशक प्रशान्त नीलले च्याप्टर २ निर्माणमा कुनै कसुर बाँकी राखेका छैनन् ।’

फिल्ममा रकीको चरित्र छ । जुन च्याप्टर १ मा अभिनेता यश देखिएका थिए । यो पात्र निकै लोकप्रिय भएको थियो । च्याप्टर २ मा रकी र खलनायक अधेरा (संजय दत्त)को पत्रलाई निकै सशक्त ढंगले निर्माण पक्षले प्रस्तुत गरेको बताइन्छ । फिल्मको अन्तिम २० मिनेट (क्लाइमेक्स) का लागि मात्र २५ करोड खर्च गरिएको छ । हैदरावादमा खिचिएको उक्त दृश्यका लागि ७ दिन लागेको थियो ।

जसमा ५०० जुनियर कलाकार समेत प्रयोग गरिएको थियो । फिल्ममा संजय र यशको अलवा रविना टण्डनको समेत मुख्य भुमिका रहेको फिल्मले ओपनिङ ब्यवसाय संसारभर राम्रो गर्ने अपेक्षा फिल्मकर्मीको छ । ‘केजीएफ च्याप्टर २’ हिन्दी, तेलूगू, तमिल र मलायालम भाषामा डब गरिएको छ । फिल्म १४ अप्रिलमा रिलिज हुँदैछ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • १ दिन अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • १ दिन अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • १ दिन अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved