Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

तनहुँमा ई–पासपोर्ट वितरण सुरु

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ५ वर्ष अगाडि

आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय पाल्पाले तयारी थालेको छ । कार्यालय अहिले मतदाता नामावलीको अध्यावधिकमा जुटेको छ । कार्यालयले २०७९ वैशाख २९ गतेसम्म १८ वर्ष पूरा भएका मतदाताको परिचयपत्र सहितको नामावलीको अन्तिम टुङ्गो लगाउने छ ।

 

यही फागुन १९ गतेसम्म जिल्लाका दश पालिकाका ८१ वडाका मतदाता नामावली प्रकाशित गरी सूचना पाटीमा टाँस गर्ने, वडा–वडाबाट फागुन २० देखि २२ गतेसम्म प्रकाशित मतदाता नामावलीमा रहेको गल्ती सच्चाउन सिफारिस पठाउने निर्वाचन कार्यालयले जनाएको छ ।

फागुन २३ गतेसम्म प्रकाशित मतदाता नामावलीमा रहेका व्यक्तिको बसाइँसराइ, मृत्यु भएमा वा नेपाली नागरिकता त्याग गरेको भए हटाउन जिल्ला निर्वाचन कार्यालयमा वडाबाट सिफारिस गर्ने, मतदाता नामावलीविरुद्ध उजुरी परेका व्यक्तिलाई २४ गतेसम्म प्रमाणसहित सफाइको मौका दिने बताइएको छ ।

मतदाता नामावली विरुद्ध परेका उजुरीमाथि छानबिन गरी हटाइएका मतदाताको नाम कार्यालयको सूचना पाटीमा प्रकाशित गर्ने, फागुन २५ गते प्रमाणसहित उजुरीविरुद्ध परेका नामावलीको अन्तिम टुङ्गो लगाउने कार्यतालिका कार्यालयले सार्वजनिक गरेको छ ।

फागुन २५ गते सम्मको अवधिमा वडा–वडाबाट आएको अन्तिम नामावलीको विवरण पुनः रुजु गरी प्रकाशन गर्ने, २६ गते जिल्लामा तयार भएको मतदाता नामावलीको अन्तिम विवरण निर्वाचन आयोगमा पठाउने गरी काम भइरहेको जिल्ला निर्वाचन कार्यालयका निमित्त कार्यालय प्रमुख विनोद घिमिरेले बताए ।

 

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • ३ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • ३ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • ३ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • ३ वर्ष अगाडि

ताजा खबरहरु

सबै
samir-bhatta-12-gaun-2-looks

‘१२ गाउँ २’ मा समीर भट्टको एक्सन...

  • ६ दिन अगाडि
ar-madan

२४ दिनको छायांकनपछि ‘मन बिनाको धन–२’को काठमाडौं...

  • ६ दिन अगाडि
_104529561_koirala_o_nKG3PGy3O9

कांग्रेस संस्थापन इतर समूहले बोलायो आकस्मिक बैठक

  • ६ दिन अगाडि
balen-2

प्रधानमन्त्रीले दिए फिल्म ‘तिनीहरू’ लाई अस्कर र...

  • ६ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved